विज्ञान सम्बन्धी केही रोचक तथ्यहरु।
2019-05-02 / 9.6K
0
Subscribe to LokSewa Plus for unlimited access to all resources
Choose Package
* All prices are exclusive of any taxes.
7 Days (Rs. 50)
30 Days (Rs. 150)
365 Days (Rs. 1050)
- दुखाइलाई डोल्स एकाइमा नापिन्छ
- कार्बनिक तेलको कारण प्याज काट्दा ऑसु आउछ
- लुसिफेरिन तत्वले झ्याउकिरीको पुच्छर बल्छ
- क्यापटाइसिन तत्वले खुर्सानी पिरो हुन्छ
- सबैभन्दा लामो जिब्रो भएका व्यक्ती स्टेफन टेलर हुन जसको जिब्रो ९.५ से.मि.छ
- कुकुरमिन तत्वले बेसार पहेंलो हुन्छ
- लाइकोपिन तत्वले गोलभेंडा रातो हुन्छ
- मारमोेलेत्सीना तत्वले बेल साह्रो हुन्छ
- आईसोसाइनेड तत्वले मूला लाम्चो हुन्छ
- कुकुरबिटासिन तत्तवले कॉक्रोको फेद तितो हुन्छ
- सबैभन्दा चर्को घुर्ने मानिसले ६९ डेलिबलको आबाज निकाल्छ
- गुलाफको फुलमा भिटामिन C पाइन्छ
- अन्तरीक्षमा जन्मेको पहिलो जिव धानचरी हो
- 2004 August 2 मा बुध ग्रहको अनुसन्धानको लागी पठाइएको यान मेसेन्जर हो
- डिमोस उपग्रह दिनको 2 पटक उदाउने र अस्ताउने गर्छ
- नबड्ने रोगलाई Dysphonea भनिन्छ
- केरामा 75% र मेवामा 33% पानी हुन्छ
- पहिलो कम्पुटरको नाम IBM 1401 हो
- नेपालको पहिलो कम्पुटर अपरेटर निलकण्ठ उप्रेती हुन्
- नेपालमा कम्पुटरको प्रयोग २०२८ देखि भएको हो
- फेसबुक २००४/२/४ र गुगल १९९८ बाट सुरुवात भएको हो।
Notice (1024): Element Not Found: Elements/Ads/admana_ad.ctp [CORE/Cake/View/View.php, line 421]Code Context $name = str_replace('/', DS, $name);
$file = $plugin . 'Elements' . DS . $name . $this->ext;
trigger_error(__d('cake_dev', 'Element Not Found: %s', $file), E_USER_NOTICE);
$name = 'Ads/admana_ad'
$data = array()
$options = array(
'callbacks' => false
)
$file = 'Elements/Ads/admana_ad.ctp'
$plugin = null
View::element() - CORE/Cake/View/View.php, line 421
include - APP/View/Themed/Default/Questions/view.ctp, line 24
View::_evaluate() - CORE/Cake/View/View.php, line 947
View::_render() - CORE/Cake/View/View.php, line 909
View::render() - CORE/Cake/View/View.php, line 471
Controller::render() - CORE/Cake/Controller/Controller.php, line 948
QuestionsController::gk() - APP/Controller/QuestionsController.php, line 67
ReflectionMethod::invokeArgs() - [internal], line ??
Controller::invokeAction() - CORE/Cake/Controller/Controller.php, line 486
Dispatcher::_invoke() - CORE/Cake/Routing/Dispatcher.php, line 187
Dispatcher::dispatch() - CORE/Cake/Routing/Dispatcher.php, line 162
[main] - APP/webroot/index.php, line 92