Welcome, Guest

विज्ञान सम्बन्धी केही रोचक तथ्यहरु।

2019-05-02 / 9.6K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

-  दुखाइलाई डोल्स एकाइमा नापिन्छ
-  कार्बनिक तेलको कारण प्याज काट्दा ऑसु आउछ
-  लुसिफेरिन तत्वले झ्याउकिरीको पुच्छर बल्छ
-  क्यापटाइसिन तत्वले खुर्सानी पिरो हुन्छ
-  सबैभन्दा लामो जिब्रो भएका व्यक्ती स्टेफन टेलर हुन जसको जिब्रो ९.५ से.मि.छ
-  कुकुरमिन तत्वले बेसार पहेंलो हुन्छ
-  लाइकोपिन तत्वले गोलभेंडा रातो हुन्छ
-  मारमोेलेत्सीना तत्वले बेल साह्रो हुन्छ
-  आईसोसाइनेड तत्वले मूला लाम्चो हुन्छ 
-  कुकुरबिटासिन तत्तवले कॉक्रोको फेद तितो हुन्छ
-  सबैभन्दा चर्को घुर्ने मानिसले ६९ डेलिबलको आबाज निकाल्छ 
-  गुलाफको फुलमा भिटामिन C पाइन्छ
-  अन्तरीक्षमा जन्मेको पहिलो जिव धानचरी हो
-  2004 August 2 मा बुध ग्रहको अनुसन्धानको लागी पठाइएको यान मेसेन्जर हो
- डिमोस उपग्रह दिनको 2 पटक उदाउने र अस्ताउने गर्छ
- नबड्ने रोगलाई Dysphonea भनिन्छ
- केरामा 75% र मेवामा 33% पानी हुन्छ
- पहिलो कम्पुटरको नाम IBM 1401 हो 
- नेपालको पहिलो कम्पुटर अपरेटर निलकण्ठ उप्रेती हुन् 
- नेपालमा कम्पुटरको प्रयोग २०२८ देखि भएको हो
- फेसबुक २००४/२/४ र गुगल १९९८ बाट सुरुवात भएको हो।

Notice (1024): Element Not Found: Elements/Ads/admana_ad.ctp [CORE/Cake/View/View.php, line 421]
You need to login to comment.

Facebook Comments