Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट १४
1. डा. डिल्लिरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०७७ कस्लाइ प्रदान गरियो ?
- मदन भण्डारी फाउण्डेसन
- नास्ट
- त्रिभुवन वि.वि.
- राष्ट्रिय आविष्कार केन्द्र
2. ‘लालिगा 2020’ को फुटवल च्याम्पियन (शिर्षस्थान) हासिल गर्ने क्वल कुन हो ?
- बार्षिलोना
- नेपोली
- रियल वेटिस
- रियल मेड्रिड
3. सन् 2020 जनवरी 1 देखि सन् 2021 डिसेम्बर 31 सम्मका लागि तलका मध्ये कुन देश सुरक्षा परिषदमा अस्थायि सदस्य राष्ट्र छनौट भएको होइन ?
- नाइजर
- ट्यूनिसिया
- बेल्जियम
- भियतनाम
4. आशियानको ३६ औं शिखर सम्मेलन सन् 2020 जुन महिनामा कुन देशमा भर्चुयल सम्पन्न भएको थियो ?
- थाइल्याण्ड
- ब्रुनाइ
- भियतनाम
- इन्डोनेसिया
5. नेपाल राष्ट्र बैङ्कले २०७७ श्रावण ७ गतेदेखि बजारमा ल्याएको एक हजार रुपैयाँको नयाँ नोटमा नेपालमै जन्मिएको जुम्ल्याहा हात्तीको (राम-लक्ष्मण) फोटो राख्नु अघि कुन देशको हात्तिको फोटो प्रचलनमा थियो ?
- अष्ट्रेलियन
- अफ्रिकन
- भारतिय
- लाओस
6. नेपालको अद्यावधिक नयाँ नक्सा नेपाल सरकार मन्त्रिपरिषद्ले कहिले स्विकृत र सार्वजनिक गर्यो ?
- क्रमशः २०७७ जेठ ५ र ६
- क्रमशः २०७७ जेठ ५ र ७
- क्रमशः २०७७ जेठ ४ र ५
- क्रमशः २०७७ जेठ ६ र ८
7. कोरोना भाइरस विरुद्ध सार्क आपतकालिन कोषको घोषणा कहिले भएको थियो ?
- २०७६ चैत्र २
- २०७६ चैत्र ११
- २०७६ चैत्र २२
- २०७६ चैत्र २९
8. नेपाल सरकारले सार्वजनिक शिक्षाको दशकको रुपमा कुन अवधिलाइ घोषणा गरेको छ ?
- २०७६-२०८५
- २०७६-२०८६
- २०७५-२०८५
- २०७७-२०८६
9. शिक्षाविद् अंगुरवावा जोशीको निधन कहिले भएको थियो ?
- २०७७ असार १
- २०७७ असार १६
- २०७७ असार २०
- २०७७ असार ६
10. नेपालको अद्यावधिक नयाँ नक्सा सहितको निशान छाप प्रतिनिधि सभाबाट कहिले सर्वसम्मतले पारित भएको थियो ?
- २०७७ जेठ ३०
- २०७७ असार १
- २०७७ जेठ २९
- २०७७ जेठ ३१
11. सार्कका नयाँ महासचिव सन् २०२० मार्च १ मा कुन देशका को नियुक्त भए ?
- पाकिस्तानका अम्जाद हुसेन वि सियाल
- बंगलादेशका एसला विराकुन
- श्रीलंकाका एसला विराकुन
- माल्दिभ्सका अहमद सलिम
12. विश्व वातावरण दिवश 2020 जुन 5 को नारा के थियो ?
- Beat air Pollution
- Beat Plastic Pollution
- Time for Nature
- Connecting People to Nature
13. ‘भूमि बैकं इकाइ स्थापना गरिने’ घोषणा गरेको बजेट बक्तव्य कुन हो ?
- आव २०७६/०७७
- आव २०७७/०७८
- आव २०७५/०७६
- आव २०५१/०५२
14. आव २०७७/०७८ का लागि जम्मा विनियोजित बजेट रकम कति हो ?
- रु. १४ खर्ब ६४ अर्ब ७४ करोड
- रु. १४ खर्ब ७४ अर्ब ६४ करोड
- रु. १४ खर्ब ७४ अर्ब ५४ करोड
- रु. १४ खर्ब ७४ अर्ब ७४ करोड
15. आव २०७७/०७८ का लागि चालु खर्चतर्फ जम्मा विनियोजित बजेट रकम कति हो ?
- रु. ९ खर्ब ४८ अर्ब ९४ करोड
- रु. ३ खर्ब ५२ अर्ब ५१ करोड
- रु. १ खर्ब ७२ अर्ब ५ करोड
- रु. १४ खर्ब ७४ अर्ब ७४ करोड
16. आव २०७७/०७८ को बजेट घोषणाले चालु आवमा आर्थिक वृद्धिदर कति प्रतिशत हुने अनुमान गरेको छ ?
- ७ प्रतिशत
- ६ प्रतिशत
- ५ प्रतिशत
- ६.५ प्रतिशत
17. भारतद्धारा अतिक्रमित नेपाली भूमि गुञ्जी‚ नावी र कुटी गाउँमा मुख्यतः कुन समुदायको बसोबास छ ?
- शेर्पा
- थकाली
- राना थारु
- सौका
18. बाली बिनासकारी सलह (Locust) किराको बैज्ञानिक नाम के हो ?
- Diptera
- Culicidae
- Apis
- Schistocerca gregaria
19. समुह a र समुह 1 मा जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
सीतागुफा | सुनसरी |
अयोध्यापुरी | नवलपरासी |
रामधुनी | चितवन |
रामग्राम | पर्सा |
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-4, b-3, c-1, d-2
- a-1, b-2, c-3, d-4
20. कोरोना भाइरसको नामाकरण सन् 2020 फेब्रुअरी 11 मा SARS-CoV-2 कसले गरेको थियो ?
- World Health Organization (WHO)
- World Organization for Animal Health (OIE)
- Food and Agriculture Organization of the United Nations (FAO)
- International Committee on Taxonomy of Viruses (ICTV)
21. ‘Sapiens: A Brief History of Humankind’ कृतिका लेखक को हुन ?
- विन सापिरो
- नोम चोम्स्की
- ग्राभियल ग्रार्सिया मार्खेज
- युवल नोह हरारी
22. समुह a र समुह 1 मा जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
a. संविधानसभाको पहिलो बैठक | 1. असार ४ |
b. नेपालको संविधानको पहिलो संसोधन | 2. असोज ३ |
c. नेपालको संविधानको दोस्रो संसोधन | 3. फागुन १६ |
d. नेपालको संविधान राजपत्रमा प्रकाशित | 4. जेठ १५ |
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-4, b-3, c-1, d-2
- a-1, b-2, c-3, d-4
23. नेपालको संविधानतः “सीमान्तीकृत” को परिभाषामा देहायको कुन समुदाय पर्दैन ?
- अल्पसंख्यक
- अति सीमान्तीकृत
- लोपोन्मुख
- संघिय कानुन बमोजिमको मानव विकासको स्तर भन्दा न्यून स्थितिमा रहेका समुदाय
24. नेपाल राष्ट्र बैंकले आव २०७७/०७८ को मौद्रिक नीति कहिले सार्वजनिक गर्यो ?
- २०७७ श्रावण १
- २०७७ श्रावण २
- २०७७ श्रावण ३
- २०७७ श्रावण ५
25. आव २०७७/०७८ को मौद्रिक नीतिले मुद्रास्फितिलाइ औषत कति प्रतिशतमा सिमित राख्ने घोषणा गरेको छ?
- ६ प्रतिशत
- ७ प्रतिशत
- ८ प्रतिशत
- ५ प्रतिशत
26. अंसलग्न आन्दोलनद्धारा कुन बर्षलाइ अन्तराष्ट्रिय शान्ति तथा बिश्वासको बर्षका रुपमा मनाउने घोषणा गरेको छ ?
- सन् २०२२
- सन् २०२५
- सन् २०२१
- सन् २०२३
27. कोभिड-१९ विरुद्ध अग्रपंत्तिमा खटिएका संसारका उत्कृष्ट ५ महिलाको सूचीमा पर्न सफल नेपाली चिकित्सक को हुन ?
- डा. रुना झा
- डा. दिव्या सिंह साह
- डा. गीता सायमी
- डा. शसि शर्मा
28. कोभिड-१९ को परीक्षण गर्ने विधि PCR र RDT को पुरा रुप के हो ?
- Polymerase Chain Reaction and Rapid Diagnostic Test
- Protection Chain Reaction and Rapid Diagnostic Test
- Polymerase Chain Research and Rapid Diagnostic Test
- Polymerase chain Right and Rapid Diagnostic Test
29. पन्ध्रौं योजना (आव २०७६/७७-२०८०/८१) ले आर्थिक वृद्धिदरको लक्ष्य कति प्रतिशत राखेको छ ?
- १० प्रतिशत
- १०.३ प्रतिशत
- ६.८ प्रतिशत
- ७ प्रतिशत
30. विश्वको जुनसुकै भूभागमा पाइने बनस्पति तुलसीका सम्बन्धमा कुन भनाइ ठिक/सही छैन ?
- आठ नामहरूः तुलसी‚ वृन्दा, वृन्दावनी, विश्वपूजिता, विश्वपावनी, पुष्पसारा, नन्दिनी र कृष्णजीवनी हुन् ।
- यसका दुई प्रजातिको नाम 'राम' र 'श्याम' हो ।
- यसको वैज्ञानिक नाम Ocimum tenuiflorum हो ।
- हिन्दुहरु यसलाइ पार्वतीको रुपमा पुजा गर्दछन् ।
Quiz Information
No. of Questions: |
30 |
Published On: |
2020-08-01 |
Total Views |
10,277 |
Share Quiz with Friends !!!
Total Questions:- 30
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel