Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट ८
1. जी–२० को १४ औं शिखर सम्मेलन सन् २०१९ जुनमा कहाँ सम्पन्न भयो ?
- अमेरिका
- जापान
- जर्मनी
- इटाली
2. ‘नेपाल हार्ट हिरो २०१९’ सम्मान प्राप्त गर्ने व्याक्तित्व को हुन ?
- प्रकाशराज रेग्मी
- भगवान कोइराला
- भोला रिजाल
- मेघा मिश्र
3. बि.स. २०७६ मा हरेक बर्ष वृक्षारोपण दिवश कहिले मनाउने घोषणा गरिएको छ?
- असार १०
- जेठ १०
- असार १४
- असार १५
4. सन् २०१९ मा रामोन म्यागासेसे पुरस्कार बिजेता मध्ये भारतिय पत्रकार को हुन ?
- को स्वे विन
- रविश कुमार
- अंगखाना नीलापाइजित
- किम जोङ कीले
5. पहिलो राष्ट्रिय महिला अधिकार दिवस २०७६ जेठ १६ को नारा दिइएकामध्ये कुन सही छ ?
- लैंगिक विभेदको अन्त्य
- लैंगिक समानता र समता
- लैंगिक विभेद आजको चुनौती
- लैंगिक विभेदको अन्त्य, समृद्ध नेपालको गन्तव्य
6. नेपालमै पहिलो पटक स्मार्ट पार्किङ न्यूरोड र दरबार मार्ग क्षेत्रमा कहिलेबाट शुरु गरियो ?
- २०७६ असार १०
- २०७६ असार १५
- २०७६ जेठ १
- २०७६ असार १
7. सबै भन्दा कम समयमा सगरमाथा आरोहण गरेर कृतिमान कायम गर्ने व्याक्ति को हुन ?
- पेम्वा दोर्जी शेर्पा
- आङ्काजी शेर्पा
- आङ्रिता शेर्पा
- मिङ्मा दोर्जी शेर्पा
8. २५ औं प्रकाश मानव अधिकार पुरस्कार बि.स. २०७६ मा कस्लाई प्रदान गरियो ?
- कृण्ण पहाडी
- अनुपराज शर्मा
- गुरु प्रसाद बराल
- गोबिन्द के.सी.
9. ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ कृतीका लेखक को हुन् ?
- मोमीला
- झमक कुमारी
- बिमला तुम्खेवा
- निलम कार्की निहारिका
10. बत्तिसौं गृष्मकालीन ओलम्पिक खेल २०२० कहाँ हुदैछ ?
- चीन, बेइजिङ्
- जापान
- फ्रान्सक
- जर्मनी, वर्लिन
11. ४६ औं कोपा अमेरिका कप २०१९ को बिजेता र उपबिजेता राष्ट्र कुन कुन हो ?
- ब्राजिल र अर्जेन्टीना
- ब्राजिल र चीली
- चीली र पेरु
- ब्राजिल र पेरु
12. नेपालका पूर्व राजाहरुको श्रीपेच बनाउने व्याक्ति दिइएका मध्ये को हुन ?
- दुर्गालाल श्रेष्ठ
- प्रेमलाल श्रेष्ठ
- रामलाल श्रेष्ठ
- दिइएका कोहि पनि होइनन्
13. उत्तर कोरियाली भूमी टेक्ने पहिलो अमेरिकी राष्ट्रपति को हुन ?
- बाराक ओवामा
- डोनाल्ड ट्रम्प
- जर्ज डब्लु बुस
- अब्राहम लिंकन
14. ६० किलोमिटरको ‘नेपाली ग्रेटवाल’ संज्ञा दिइएको वाल कहाँ निर्माण हुदैछ ?
- काभ्रेपलाञ्चोक
- झापा
- सिन्धुली
- सिन्धुपाल्चोक
15. नेपालको १६६ औं कुटनीतिक सम्बन्ध ‘इस्वातिनि’ सँग कहिले कायम भएको थियो ?
- २०१९ मे ९
- २०१९ मे १९
- २०१९ मे १६
- २०१९ मे १०
16. १६ औं धान दिवस २०७६ को नारा दिइएका मध्ये कुन सहि छ ?
- धान खेतीमा प्रविधि र यान्त्रिकरण
- आधुनिक धान खेती, मुलुकको आर्थिक समृद्धी
- धान उत्पादनमा वृद्धि : राष्ट्रको समृद्धी
- धान खेतीमा प्रविधि र यान्त्रिकरण : चामल आयातमा न्यूनिकरण
17. आ.व.२०७५/०७६ को आर्थिक सर्बेक्षण अनुसार शहरी जनसंख्या कति प्रतिशत पुगेको छ ?
- ५० प्रतिशत
- ४९.९ प्रतिशत
- ५९.९ प्रतिशत
- ६१ प्रतिशत
18. भर्खरै फेला परेको (२०७६) ‘कजिन सारा लेक’ कहाँ पर्छ ?
- मुस्ताङ्
- मनाङ्
- लमजुङ्
- तनहुँ
19. ISO 9001:2015 गूणस्तर चिन्ह पाउने पहिलो बाणिज्य बैंक कुन हो ?
- एनएमबी बैक
- जनता बैक
- नबिल बैक
- एभरेष्ट बैक
20. दिइएका मध्ये ‘एक वडा एक हेलीप्याड बनाउन’ प्रस्ताव गर्ने मुलुकको पहिलो स्थानिय तह कुन हो ?
- सूर्यकुण्ड गाउँपालिका
- विनायक गाउँपालिका
- जलजला गाउँपालिका
- मालिका गाउँपालिका
21. ‘वल्र्ड हेप्पीनेश रिपोर्ट २०१९’ अनुुसार नेपाल कति औं स्थानमा छ ?
- ९२ औं
- ७६ औं
- ११० औं
- १०० औं
22. ग्लोवल पिस इन्डेक्स २०१९ अनुसार नेपाल कति औं स्थानमा छ ?
- ७६ औं
- ९० औं
- ७५ औं
- १०५ औं
23. ९१ औं ओस्कार अवार्ड बिजेता उत्कृष्ट चलचित्र कुन हो ?
- रेडबुक
- ग्रिनबुक
- ब्लाकबुक
- ग्रेबुक
24. प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ अनुसार सबैभन्दा बढी र कम व्यावसायिक संस्था भएका जिल्लाहरु क्रमश कुन कुन हुन् ?
- काठमाडौ र मुस्ताङ्
- काठमाडौ र मनाङ्
- मोरङ् र मनाङ्
- मोरङ् र मुस्ताङ्
25. नेपालमा हाल नगरपालीका बिहिन जिल्लाहरुको सँख्या कति छ ?
- २
- ३
- ४
- ५
Quiz Information
No. of Questions: |
25 |
Published On: |
2019-08-06 |
Total Views |
11,702 |
Share Quiz with Friends !!!
Total Questions:- 25
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel
Anonymous
on 01 Sep, 2019