Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट ७
1. अन्तराष्ट्रिय विकास सहायता परिचालन नीति २०७६ अनुसार, अन्तराष्ट्रिय विकास सहायता परिचालन नीति कार्यान्वयन समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
- प्रधानमन्त्री
- अर्थ मन्त्री
- अर्थ सचिव
- उपाध्यक्ष, रा.यो.आ.
2. कुपोषण एवं भोकमरी अन्त्य अभियानमा सक्रिय लिड २०३० च्यालेन्जका विजेताको को हुन ।
- बोनिता शर्मा
- अनिता शर्मा
- सीमा शर्मा
- सुनिता शर्मा
3. दक्षिण एसियाली मुलुकहरु मध्ये सबै भन्दा बढी वन क्षेत्र भएको भुटानमा कति प्रतिशत वन क्षेत्र छ ?
- ७० प्रतिशत
- ७१ प्रतिशत
- ७२.४९ प्रतिशत
- ७०.४९ प्रतिशत
4. सन् २०१९ मार्चमा सार्वजनिक (फोब्र्स) विश्वका धनाड्यको सूचीमा दोस्रो स्थानमा पर्न सफल धनाड्य को हुन् ?
- जेफ बेजोस
- बिल गेट्स
- वारेन बफेट
- बनोर्ड अर्नाेल्ट
5. पानी दिवस २०१९ को नारा दिइएकामध्ये कुन सही छ ?
- ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि पानी’
- ‘पर्यटनका लागि जल’
- ‘आर्थिक समृद्धका लागि पानीको उपयोग’
- कोहि पछि नछुटुन
6. राष्ट्रिय कलाश्री सम्मान २०७५ कसलाई प्रदान गरियो ?
- महेश्वर दाहाल
- पुष्करलाल श्रेष्ठ
- सरुभक्त
- बैरागी काँइला
7. नेपालसँग श्रम सम्झौता गर्ने पहिलो अफ्रिकी राष्ट्र कुन हो ?
- जिम्वाव्बे
- इजिप्ट
- इक्वेडर
- मोरिसस
8. शव्दकोषकार वसन्तकुमार शर्माको निधन कहिले भएको हो ?
- २०७६ बैशाख २५
- २०७६ बैशाख २६
- २०७६ बैशाख ७
- २०७५ चैत्र २८
9. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत आलु उत्पादनका लागि तोकिएको जिल्ला कुन हो ?
- इलाम
- झापा
- काभ्रेपलाञ्चोक
- भक्तपुर
10. चौबिसौं शितकालीन ओलम्पिक खेल २०२२ कहाँ हुदैछ ?
- जापान, टोकियो
- चीन, बेइजिङ्
- फ्रान्स, पेरिस
- जर्मनी, वर्लिन
11. आर्थिक सर्बेक्षण २०७५/७६ अनुसार सबैभन्दा धेरै नेपाली कामदार भएको देश कुन हो ?
- युएइ
- कतार
- साउदी अरब
- मलेशिया
12. भारतको लोक सभाको निर्वाचन (२०१९ मे) मा कति प्रतिशत मत खसेको थियो ?
- ६५ प्रतिशत
- ६७.११ प्रतिशत
- ७० प्रतिशत
- ७६.११ प्रतिशत
13. प्रधानमन्त्री कार्यलय अन्तरगत पर्ने निकाय दिइएका मध्ये कुन हो ?
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग
- राजस्व अनुसन्धान विभाग
- नेपाली सेना
- नेपाल प्रहरी
14. तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७६ को उत्कृष्ट चलचित्र ‘च्याब्रुङ्’ कुन भाषाको चलचित्र हो ?
- गुरुङ
- मगर
- नेवार
- लिम्बू
15. नेपाल र युएइ बिच शून्य लागतमा नेपाली श्रमिक यूएइ जान पाउने गरी नयाँ श्रम समझदारी कहिले भयो ?
- २०१९ जुन १४
- २०१९ जुन १५
- २०१९ जुन १६
- २०१९ जुन १३
16. इथियोपियाली एयरलाइन्सको वोइङ ७३७ को म्याक्स ८ जहाज दुर्घटना कहिले भएको थियो ?
- सन् २०१९ मार्च १५
- सन् २०१९ मार्च १६
- सन् २०१९ मार्च १३
- सन् २०१९ मार्च १०
17. आ.व.२०७६।०७७ को बजेटमा कुन जिल्लामा ‘रामराजा प्रसाद सिहं स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउने घोषणा गरिएको छ ?
- बारा
- पर्सा
- सप्तरी
- सिराहा
18. आ.व.२०७६/०७७ को बजेटमा संसदलाई निर्वाचन क्षेत्रमा खर्च गर्न कति रकम छुट्टाइएको छ ?
- ५ करोड
- ६ करोड
- ७ करोड
- १० करोड
19. नेपालमा कहिले सम्ममा ‘भोकमरीको अन्त्य’ गर्ने घोषणा गरिएको छ ?
- २०२० सम्ममा
- २०२२ सम्ममा
- २०२५ सम्ममा
- २०२७ सम्ममा
20. हाल (आ.व. २०७५/७६ फागुन मसान्त) सम्ममा निजामती सेवामा महिला सहभागिता कति प्रतिशत रहेको छ?
- १२ प्रतिशत
- १५ प्रतिशत
- २३ प्रतिशत
- २४.६५ प्रतिशत
21. इन्डोनेसियामा आयोजना भएको १८ औं एसियाली खेलकुद प्रतियोगितामा नेपालले कुन खेलमा रजत पदक प्राप्त गरेको छ ?
- भलिवल
- तेक्वान्दो
- कराँते
- प्याराग्लाइडिङ्
22. उच्च धरातलीय खेलकुद प्रशिक्षण केन्द्र कहाँ निर्माणाधिन छ ?
- मनाङ्
- मुस्ताङ्
- जुम्ला
- हुम्ला
23. हाल (आ. व. २०७५/७६को माघ सम्ममा) टेलिफोन घनत्व कति प्रतिशत पुगेको छ ?
- १२७ प्रतिशत
- १३७.१७ प्रतिशत
- १३६ प्रतिशत
- १३५.१७ प्रतिशत
24. हाल (आ. व. २०७५/७६ को माघ सम्ममा) इन्टरनेट ग्राहक घनत्व कति प्रतिशत पुगेको छ ?
- ५७ प्रतिशत
- ५८.५९ प्रतिशत
- ५९.५८ प्रतिशत
- ६० प्रतिशत
25. हाल नेपालमा आन्तरिक उडान गर्ने वायुसेवा (Fixed+Roter Wins) को सँख्या कति छ
- २०
- 18
- २६
- १९
Quiz Information
No. of Questions: |
25 |
Published On: |
2019-06-27 |
Total Views |
14,364 |
Share Quiz with Friends !!!
Total Questions:- 25
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel