Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट ६
1. सबै भन्दा छोटो समयमा (६ घण्टा १ मिनेट ) सगरमाथाको आरोहण गरी नयाँ किर्तिमान कायम राख्ने नेपाली आरोही को हुन?
- पेम्बा दोर्जे शेर्पा
- मिङ्मा दोर्जे शेर्पा
- कामिरिता शेर्पा
- बाबुछिरी शेर्पा
2. त्रि.वि शिक्षण अस्पताल ,महाराजगन्जमा सर्वप्रथम कलेजोको सफल प्रत्यारोपण कहिले गरियो ?
- २०७६ जेठ १५
- २०७६ जेठ १६
- २०७६ जेठ १७
- २०७६ जेठ २०
3. 'लेजर स्पिड गन 'के सँग सम्बन्धीत छ ?
- आधुनिक हतियार
- छालाको कारोवार
- सवारीसाधनको गति मापन प्रविधी
- सडक सुधार
4. 'विश्व वातावारण दिवस २०१९ 'को नारा के दिइएको थियो ?
- Beat air pollution
- Water pollution
- Beat plastic pollution
- None
5. आर्थिक बर्ष २०७६/७७ को बजेटमा प्रस्तावित गरिएका नयाँ विश्वविद्यालय तलका मध्ये कुन हो ?
- मदन भण्डारी विज्ञान तथा प्रविधी विश्वविद्यालय
- विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय
- राष्ट्रिय सुरक्षा विश्वविद्यालय
- माथि दिएका सबै
6. 'मैदारो 'कृतिका लेखक को हुन ?
- सुबिन भट्टराई
- आहुती
- भुपिन
- नगरकोटी
7. युनिसेफद्वारा हालै प्रकाशित रिपोर्ट अनुसार सबै भन्दा बढी वालविवाह हुने मुलुक कुन हो ?
- नेपाल
- भुटान
- कंगो
- मध्य अफ्रिकी गणतन्त्र
8. प्रधानमन्त्री के. पी शर्मा ओली जेनेभामा आयोजीत ILO को कार्यक्रममा सहभागी हुन कहिले प्रस्थान गरे ?
- २०७६/२/२५
- २०७६/२/२४
- २०७६/२/२६
- २०७६/२/२७
9. प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता (२०७६ जेठ ) को उपाधी कस्ले जित्यो ?
- नेपाल प्रहरी
- त्रिभुवन आर्मी
- एपीएफ
- कुनै पनि होइन
10. गणतन्त्र स्मारकको उद्घाटन कहिले भयो ?
- २०७६ /२/१०
- २०७६ /२/१३
- २०७६ /२/१५
- २०७६ /२/१६
11. चुरोट प्रतिबन्ध लगाउने सार्क राष्ट्र कुन हो ?
- नेपाल
- माल्दिभ्स
- श्रीलंका
- भुटान
12. चीनद्वारा पहिलो पटक कहिले समुन्द्रबाट रकेट (लङ मार्च -११ )प्रक्षेपण गरियो ?
- २०१९ जुन ५
- २०१९ जुन ४
- २०१९ जुन १
- २०१९ जुन ६
13. 'पहाडकी रानी' उपनामले कुन जिल्लालाइ भनिन्छ ?
- दोलखा
- जुम्ला
- ताप्लेजुंग
- इलाम
14. 'ऋषेश्वर' गुफा कहाँ पर्छ
- चितवन
- कास्की
- मकवानपुर
- हुम्ला
15. आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार होम स्टेका लागि अनुमति पाएका कुल घर कति छन ?
- ३२०
- ३२४
- ३४५
- ५५५
16. 'डेन -२' के हो ?
- झाडापखला सम्बन्धी किटाणु
- डेंगु रोग
- मुटु रोग
- स्वाइन फ्लू
17. विश्वका सवैभन्दा धनी ब्यक्त्तीहरुको सूचीमा हाल विनोद चौधरी कति औ स्थानमा रहेका छन् ?
- १४५२ औ
- १३३९ औ
- १३४९ औ
- १४४९ औ
18. ट्रम्प-किम बिच दोस्रो चरणको शिखर वार्ता कहिले ,कहाँ सम्पन्न भएको थियो ?
- सिंगापुर २०१८ जुन १२
- हङ्कङ् २०१९ फेब्रअरी २७/२८
- जापान २०१९ जनवरी २७/२८
- भियतनाम २०१९ फेब्रअरी २७/२८
19. पाचौ साफ वुमेन्स च्याम्पियनसिप ,२०१९ को विजेता राष्ट्र कुन हो ?
- नेपाल
- अफगानिस्तान
- माल्दिभ्स
- भारत
20. भारतको लोकसभा निर्वाचनमा (२०१९ )भारतीय जनता पार्टीले कति सिट विजय प्राप्त गर्यो ?
- ३५३
- २०३
- ३०३
- ३४३
21. ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो प्रतिवेदन अनुसार सवैभन्दा बढी भ्रष्टचार हुने मुलुक कुन हो ?
- सोमलिया
- सिरिया
- द.सुडान
- यमन
22. नेपाल र मौरिसस विच श्रम सम्झौता कहिले सम्पन्न भयो ?
- सन् २०१९ जुन ११
- सन् २०१९ जुन १२
- सन् २०१९ जुन १३
- सन् २०१९ जुन १०
23. नेपाल सरकारले कहिले सम्ममा सबै प्रकारका बालश्रमको अन्त्य गर्ने लक्ष्य लिएको छ ?
- वि.स २०८०
- वि.स २०८२
- वि.स २०८५
- वि.स २०८६
24. 'Iron Lady' भनेर कसलाइ चिनिन्छ?
- इन्दिरा गान्धि
- मेडम क्यूरी
- फ्लोरेन्स नाइटिङ्गल
- मार्गरेट थ्याचर
25. एकाएक चर्चामा आएका 'प्रिन्स दाहाल' कुन खेल संग सम्बन्धीत छन?
- तेक्वान्दो
- फुटवल
- भारात्तोलन
- व्याडमिन्टन
Quiz Information
No. of Questions: |
25 |
Published On: |
2019-06-14 |
Total Views |
11,871 |
Share Quiz with Friends !!!
Total Questions:- 25
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel