Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट ४
1. हालसम्म (२०७६ जेठ ) स्वास्थ्य बीमा लागु भइसकेका जिल्ला कतिवटा पुगेका छन् ?
- ४०
- ४५
- ४६
- ५०
2. स्वास्थ्य बिमा लागू सर्वप्रथम कहिले कुन जिल्ला बाट शुरु भएको हो ?
- आ.व.२०७२ /०७३ कैलाली
- आ.व.२०७२ /०७३ कञ्चनपुर
- आ.व.२०७२ /०७३ वर्दिया
- आ.व.२०७२ /०७३ झापा
3. चिकित्सकले प्रतिरोगीलाई बढी समय (२२.५ मिनेट ) दिने मुलुक कुन हो ?
- स्विटजरल्याण
- वंगलादेश
- स्विडेन
- बेलायत
4. सगरमाथाको उचाइ नाप्न नापी विभाग उपसचिव खिमलाल गौतम नेतृत्वको टोलि कहिले सगरमाथाको चुचुरोमा पुग्यो ?
- २०७६ जेठ ६
- २०७६ जेठ ७
- २०७६ जेठ ८
- २०७६ जेठ ९
5. 'इटन्रल भिजिलेन्स इज द प्राइस अफ डेमोक्रेसी ' ( प्रजातन्त्रको मूल्य भनेकै शाश्वत सचेतता हो ) यो भनाइ कस्को हो ?
- डोनाल्ड ट्रम्प
- जोन अफ केनेडी
- थोमस जेफरसन
- अब्राहम लिंकन
6. चीनको ग्रेटवालमा डम्फु बजाएर ताम्बा ब्हाई (गीत ) प्रस्तुत गरी तामांग संस्कृतिको प्रचार गर्ने गायक तथा संगितकार को हुन ?
- सुसन लामा
- पेङ्बा लामा
- राजु लामा
- जिवन लामा
7. 'सयौ पुतली' (यौन मनोविज्ञान कथा ) कृतिका लेखक को हुन ?
- मनु ब्राजाकी
- राधा पौडेल
- शारदा शर्मा
- उमा सुबेदी
8. धनगढी प्रिमियर लिग (DPL)२०१९ को प्रतियोगिताको विजेता टिम कुन हो ?
- महेन्द्रनगर युनाइटेड
- चौराह धनगढी
- विराटनगर किङ्स
- सिवाइसी अत्तरीय
9. 'EPG' के संग सम्बन्धीत छ ?
- नेपाल - भारत उर्जा संगठन
- नेपाल -भारत प्रबुद्ध समुह
- नेपाल -भारत सन्धि
- नेपाल -भारत सहकार्य
10. कहिले सम्ममा नेपाललाई डिजिटल नेपाल बनाउने घोषणा गरीएको छ ?
- सन् २०२०
- सन् २०२२
- सन् २०२५
- सन् २०३०
11. लुम्बिनीलाई 'पञ्चशील' क्षेत्र घोषणा कहिले गरिएको हो ?
- २०७५/०८ /०५
- २०७५/१०/०५
- २०७५ /१२/०५
- २०७६/१/१
12. अन्वेषक शिव रेग्मीको निधन कहिले भयो ?
- २०७५ फागुन ८
- २०७५ फागुन ७
- २०७५ माघ ८
- २०७५ माघ ७
13. इन्टरपोल (प्रहरीको अन्तराष्ट्रिय संगठन) मा हाल कति सदस्य राष्ट्र छन् ?
- १७९
- १८०
- १८१
- १८९
14. 'Discover Tomorrow' नामक मोटो दिइएका मध्ये के संग सम्बन्धीत छ ?
- ३२ औ गृष्मकालिन ओलम्पिक,टोकियो
- २३ औ सितकालिन ओलम्पिक, द. कोरीया
- फिफा विश्वकप २०१८,रसिया
- ११ औ विश्वकप क्रिकेट ,अस्ट्रेलिया र न्युजिल्याण
15. नेपालमा हाब्रे (रेडपान्डा) प्रजनन केन्द्र कहाँ छ ?
- झापा
- मोरङ
- इलाम
- तप्लेजुङ्ग
16. वेलायतमा ब्रेजिक्ट सम्बन्धी सम्झौता वेलायती संसदबाट तेस्रोपटक अस्वीकृत कहिले भयो ?
- सन् २०१९ मार्च १५
- सन् २०१९ मार्च २०
- सन् २०१९ मार्च २५
- सन् २०१९ मार्च २९
17. आविष्कारको क्षेत्रमा विश्वमा नेपालको स्थान कतिऔ छ ?
- १०० औ
- १०५ औ
- १०६ औ
- १०८ औ
18. अमेरिकाले आतंककारीको सूचीमा राखेको सम्बन्धमा तलका मध्ये सवैभन्दा सही कुन छ ?
- इरानी सेना (रिभोलुसनरी गार्ड )
- अल कायदा
- ISIS
- माथीका सवै
19. युक्रेनमा भर्खरै निर्वाचित राष्ट्रपति भोलोडिभिर जेलेन्स्कीको पृष्ठभूमी ------- थियो ?
- हास्य कलाकार
- क्रिकेट खेलाडी
- इन्जिनियर
- फुटबल खेलाडी
20. नेपाली फुटबल टोलीको नयाँ गीतका रचनाकार को हुन् ?
- व्याकुल माइला
- प्रदीप बमजन
- कालिप्रसाद रिजाल
- कृष्णहरी बराल
21. आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार नेपालको आर्थिक बृद्धिदर कति प्रतिशत हुने अनुमान छ ।
- ६.० प्रतिशत
- ७.० प्रतिशत
- ८,.० प्रतिशत
- ५.५ प्रतिशत
22. आर्थिक सर्वेक्षण २०७५/७६ ले निरपेक्ष गरिबि रेखामुनीको जनसंख्या कति प्रतिशत रहेको जनाएको छ ?
- १८ %
- १८.५ %
- १८.७ %
- १९ %
23. एकै समयमा एक हातले ग्रिक भाषा र अर्को हातले ल्याटिन भाषा लेख्न सक्ने व्यक्ति दिइएका मध्येको को हुन् ?
- अमेरिकी पुर्व रास्ट्रपति जेम्स गफ्रिल्ड
- अमेरिकी पुर्व रास्ट्रपति अब्राहम लिंकन
- अमेरिकी पुर्व रास्ट्रपति जर्ज वासिङ्टन
- अमेरिकी पुर्व रास्ट्रपति जोन अफ केनेडी
24. स्थानीय तह भन्नाले संविधानमा के लाइ बुझ्नुपर्दछ ।
- गाउपालीका
- नगरपालीका
- जिल्ला सभा
- दिइएका सबै
25. प्रतिनिधि सभाको समितिले कुन संवैधानिक निकायको प्रतिवेदन लगायतका काम कारवाहीको अनुगमन र मुल्याकंन गर्दैन ।
- अक्तियार दुरुपयोग अनुसन्धान आयोग
- लोकसेवा आयोग
- महालेख परिक्षक
- राष्ट्रिय मानव अधिकार आयोग
Quiz Information
No. of Questions: |
25 |
Published On: |
2019-05-28 |
Total Views |
9,136 |
Share Quiz with Friends !!!
Total Questions:- 25
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel