Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट ३
1. सर्वोच्च शिखर सगरमाथा २३औ पटक पुगेर कामिरिता शेर्पाले नयाँ किर्तिमान कहिले कायम गरे ?
- २०७५ वैशाख १
- २०७५ वैशाख २
- २०७६ जेठ १
- २०७६ जेठ २
2. महालेखा परिक्षकको ५६ औ वार्षिक प्रतिवेदन रास्ट्रपति समक्ष कहिले पेश भएको थियो ?
- २०७५ बैशाख २५
- २०७५ बैशाख २६
- २०७५ चैत्र २९
- २०७५ चैत्र ३०
3. सूर्य नेपाल प्रिमिएर गल्फ च्याम्पियनसिप (२०१९ मे) को उपाधि कसले प्राप्त गरे?
- शुक्रबहादुर राई
- भुवन नगरकोटी
- शिवराम श्रेष्ठ
- विकास अधिकारी
4. नेपालको पहिलो कागजी नोटमा हस्ताक्षर गर्ने पहिलो खजाञ्ची को थिए ?
- रामराज
- जनकराज
- जगतराज
- भरतराज
5. गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल कहाँ पर्छ ?
- भरतपुर
- भैरहवा
- तुलसीपुर
- निजगढ
6. विज्ञान संग्रहालय, किर्तिपुरमा संग्रहालयको गाइडको रुपमा रही प्रविधिका बारेमा जानकारी दिने रोबोटको नाम के हो ?
- दिलमाया
- मनमाया
- फूलमाया
- सुनमाया
7. कामिरिता शेर्पाले सबैभन्दा बढी कतिपटक सम्म सगरमाथाको सफल आरोहण गरेका छन् ?
- २१
- २२
- २३
- २४
8. कामिरिता शेर्पाले २४ औ पटक कहिले सगरमाथाको सफल आरोहण गरेका थिए ?
- २०७६ जेठ ६
- २०७६ जेठ ७
- २०७६ जेठ ८
- २०७६ जेठ ९
9. 'विश्व खाद्य स्वच्छता दिवस' कहिले पर्छ ?
- जुन १
- जुन ५
- जुन ७
- जुन २४
10. 'शिलान्यास' कृतिका लेखक को हुन ?
- नारायण वाग्ले
- नयनराज पाण्डे
- यूवराज नयाँघरे
- सुजित मैनाली
11. सबै भन्दा बढी गोल गर्ने महिला राष्ट्रिय फुटबल खेलाडी को हुन ?
- अनु लामा
- सावित्रा भण्डारी
- निरु थापा
- हिरा भुजेल
12. 'पैसा लुटैना' नृत्यकला कुन जातीमा छ ?
- थारु
- राजवंशी
- मगर
- लिम्बु
13. वि.स.२०७६ सालमा कति औ बुद्ध जयन्ति मनाइयो ?
- २५६२ औ
- २५६३औ
- २५६४औ
- २५६१औ
14. नेपालले हवाई सेवा सम्झौता गरेको मुलुकको संख्या हाल कति पुगेको छ ?
- ३८
- ३९
- ४०
- ३७
15. माझी संग्रहालय कहाँ पर्छ ?
- झापा
- मोरङ
- सुनसरी
- सप्तरी
16. 'नेपाली चेली 'उपनामले केलाई चिनिन्छ ?
- माइति नेपाल
- नेपाल राष्ट्रिय महिला फुटबल टीम
- पारिजात
- कुनै पनि होइन
17. एचआइभी संक्रमित सगरमाथा आरोहण गर्ने पहिलो नेपाली को हुन् ?
- गोपाल श्रेष्ठ
- भूपाल श्रेष्ठ
- शितल श्रेष्ठ
- इन्द्र श्रेष्ठ
18. नेपाल सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य विमा तथा सबै नेपालीको बैंक खाता कार्यक्रम कहिले बाट शुरु गर्यो ?
- २०७६/१/१
- २०७६/२/१
- २०७६ १/२
- २०७६/१/१५
19. नेपाल संग दौत्य सम्बन्ध कायम भएको १६६ औ मुलुक कुन हो ?
- इक्वेटोरियल गीनी
- टोगो
- इस्वातीनी
- सुरिनाम
20. हरेक वर्ष कहिले 'विद्यार्थी भर्ना दिवस' मनाउने निर्णय नेपाल सरकारले गर्यो ?
- वैशाख १ गते
- वैशाख २ गते
- वैशाख ३ गते
- जेठ २ गते
21. नेपाली राष्ट्रिय फुटबल लोगोका डिजाइनर को हुन ?
- भोलानाथ पौडेल
- सन्दिप तिवारी
- टेकवीर मुखिया
- माधव रेग्मी
22. भाषा वैज्ञानिक बालकृष्ण पोखरेलको निधन कहिले भयो ?
- २०७५/१०/१०
- २०७५/११/१०
- २०७५/११/११
- २०७५/११/१२
23. 'म नोबल पुरस्कार पाउन योग्य छैन त्यसका लागि ------' यो भनाइ कसको हो ?
- नरेन्द्र मोदी
- महात्मा गान्धि
- इमरान खान
- एन्टेनियो गुटेरेस
24. 'फल आर्मी वर्म' के संग सम्बन्धित छ ?
- सुरक्षा निकाय
- दुर्लभ जाती
- मकैवाली सखाप पार्ने किरा
- अफ्रिकामा पाइने प्रजाती
25. 'मुन्धुम ट्रेल पदमार्ग' मुख्यत कुन जिल्लामा पर्छ ?
- भोजपुर
- धनकुटा
- खोटांग
- इलाम
Quiz Information
No. of Questions: |
25 |
Published On: |
2019-05-23 |
Total Views |
9,162 |
Share Quiz with Friends !!!
Total Questions:- 25
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel