Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट २
1. तेस्रो राष्ट्रिय नदी सम्मेलन ( २०७५ चैत )कहाँ सम्पन्न भयो ?
- कर्णाली
- राकम कर्णाली
- गण्डकी
- कोसी
2. नेपाली मुलुकका व्य़वसायी दम्पति शेष घले र जमुना घले ,गुरुङ अस्ट्रेलियाको कति औ धनी सूचीमा परेका छन् ? (२०१९ मा प्रकाशित )
- ८०\८१ औ
- ८३\८४ औ
- ८५\८६ औ
- ८७/८८ औ
3. नेपालको तराई छेत्रमा (बारा ,पर्सा )२७ जना भन्दा बढीको मिर्तयु हुने गरी (टोर्नाडो )कहिले आएको थियो ?
- २०७५ चैत १७
- २०७५ चैत १८
- २०७५ चैत १९
- २०७५ चैत १६
4. सन् २०१९ मार्चमा सार्वजनिक (फोर्ब्स )विश्वका धनाड्यको सुचिमा पहिलो स्थानमा पर्न सफल धनाड्य को हुन् ?
- जेफ बेजोस
- बिल गेट्स
- वारेन बफेट
- बोनार्ड अनोर्लट
5. राष्ट्रिय सहकारी दिवस २०७५ को नारा दिएका मद्धे कुन सहि छ ?
- 'दिगो विकास प्राप्तिका लागि सहकारी'
- 'पर्यटनको लागि सहकारी'
- 'आर्थिक सम्बृद्धिको लागि सहकारी'
- 'सहकारी सबैको लागि '
6. गिरिजा प्रसाद कोइराला स्मिर्ती पत्रकारिता पुरस्कार २०७५ कसलाई प्रदान गरियो ?
- महेश्वर दाहाल
- पुस्करलाल श्रेष्ठ
- सम्झना वन
- डिल्ली वसेल
7. नेपालमा मात्रै पाइने सुनाखरीका प्रकार कति प्रजाति छन् ?
- १
- २
- ३
- ४
8. विकिलिक्सका संस्थापक जुलियन असाज्ज्ले कहाँ शरण लिएका थिए ?
- वेलायतमा
- जर्मनीमा
- इक्वेडरमा
- बेलायत स्तिथ इक्वेडरको राजदुतावासमा
9. नेपाल सरकारद्वारा पाच विकास क्षेत्रको प्रावधान खारेज गर्ने निर्णय कहिले भएको हो ?
- २०७५ चैत २५
- २०७५ चैत २६
- २०७५ चैत २७
- २०७५ चैत २८
10. राष्ट्रिय विकास परिषद को गठन काहिले भएको थियो?
- २०७५ चैत ३
- २०७५ चैत ४
- २०७५ चैत ५
- २०७५ चैत ८
11. दुधमा आत्मनिर्भर घोषित नेपालको पहिलो जिल्ला कुन हो ?
- इलाम
- झापा
- काभ्रेपलान्चोक
- भक्तपूर
12. 'राष्ट्रसंग सम्बन्ध राखने की नेतासंग भन्नेमा भारत फेल खायो ' यो भनाइ कसको हो ?
- वि. पी कोइराला
- प्रा . महेन्द्र पी लामा
- एच. डी मुनी
- सहना प्रधान
13. इंगलिस प्रिमियर लिग २०१९ को उपाधि बिजेता फुटबल कल्व कुन हो ?
- म्यानचेस्टर युनाइटेड
- म्यानचेस्टर सिटी
- लिभरपुल
- ब्राइ टन
14. इन्डियन प्रिमियर लिग (IPL ) २०१९ को उपाधि बिजेता क्रिकेट क्लब कुन हो ?
- मुम्बई इन्डियन्स
- चेन्नई सुपरकिङ्ग्स
- डिल्ली क्यापीटल
- कोलकत्ता नाइटराइडर्स
15. नेपाली क्रिकेटर सन्दिप लामिछानेले (IPL २०१९ ) को संस्करणमा कुन टिम बाट खेलेका थिए ?
- मुम्बई इन्डियन्स
- चेन्नई सुपर किङ्ग्स
- डिल्ली क्यापिटल
- सनराइज हैदरवाद
16. नेपालको पहिलो बिज्ञान संग्रहालयको नाम के हो ?
- बिपी कोइराला मेमोरियल रास्ट्रीय बिज्ञान संग्रहालयको, क्रितिपुर
- मनमोहन मेमोरियल रास्ट्रीय बिज्ञान संग्रहालयको, क्रितिपुर
- गणेशमान मेमोरियल रास्ट्रीय बिज्ञान संग्रहालयको, क्रितिपुर
- मदन/आश्रित मेमोरियल रास्ट्रीय बिज्ञान संग्रहालयको, क्रितिपुर
17. आफनै अंगरक्षक (सुरक्षाकर्मी )संग विवाह गर्ने थाइल्यान्ड का राजा को हुन् ?
- महाबजिरालंगकर्ण
- बजिरालंग
- महाकर्ण
- सुथिडा
18. 'नेशनल आइसीटी अवार्ड २०१९ 'प्राप्त गर्ने निकाय कुन हो ?
- अख्तियार दुरूपयोग अनुसन्धान आयोग
- राजस्व अनुसन्धान विभाग
- नेपाली सेना
- नेपाल प्रहरी
19. प्रदेश नं १ ले आफ्नो राजधानी विराटनगर कहिले घोषणा गर्यो ?
- २०७६ वैशाख २२
- २०७६ वैशाख २३
- २०७६ वैशाख २४
- २०७६ वैशाख २५
20. १३ औ दक्षिण एसीयाली खेलकुद (साग )का लोगो निर्माता को हुन् ?
- दिनानाथ पौडयाल
- सिताराम पौडयाल
- सन्दीप तिवारी
- भोलानाथ पौडयाल
21. १३ औ दक्षिण एसीयाली खेलकुद (साग )को मस्कटमा के को तस्वीर अंकित छ ?
- जरायो
- हरिण
- बाह्रसिंहा
- कृष्णसार
22. साब्लाखु भन्ज्याङ् कहाँ पर्छ ?
- ताप्लेजुंग
- पाँचथर
- सोलुखुम्बु
- दार्चुला
23. वाङ्मय सताब्दी पुरुष सत्यमोहन जोशीले कहिले सय बर्ष पुरा गरेका छन् ?
- २०७६ बैशाख ३०
- २०७६ बैशाख ३१
- २०७६ बैशाख २९
- कुनैपनि होइन
24. संस्कृतविद् सत्यमोहन जोशीको मदन पुरस्कार सम्बन्धमा तलका मध्ये कुन भनाइ सही छ ?
- बि.स २०१३ र २०१७ सालमा गरी जम्मा २ पटक मात्र मदन पुरस्कार प्राप्त गरेका हुन्
- बि.स २०१३,२०१७ र २०२८ सालमा गरी जम्मा ३ पटक मात्र मदन पुरस्कार प्राप्त गरेका हुन्
- बि.स २०१२ ,२०१७ र २०२८ सालमा गरी जम्मा ३ पटक मात्र मदन पुरस्कार प्राप्त गरेका हुन्
- बि.स २०१३ ,२०१८ र २०२८ सालमा गरी जम्मा ३ पटक मात्र मदन पुरस्कार प्राप्त गरेका हुन्
25. 'मिस नेपाल २०१९ ' को ताज कसले पहिरिन ?
- अनु श्रेष्ठ
- अनुष्का श्रेष्ठ
- अनुष्का खतिवडा
- दिप्ती अधिकारी
Quiz Information
No. of Questions: |
25 |
Published On: |
2019-05-15 |
Total Views |
13,439 |
Share Quiz with Friends !!!
Total Questions:- 25
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel