Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट १
1. नेपालले न्यानो स्याटेलाईट पहिलोपटक अन्तरिक्षमा कहिले प्रक्षेपण गर्यो ?
- २०७६ वैशाख ४
- २०७६ वैशाख ५
- २०७६ वैशाख ६
- २०७६ वैशाख ३
2. सहलेस फुलबारी कहाँ पर्छ ?
- सप्तरी
- सिराह
- बारा
- पर्सा
3. प्रधानमन्त्री के.पी.शर्मा ओली भियतनाम तथा कम्बोडियाको औपचारिक भ्रमणमा कहिले प्रस्थान गर्नुभयो ?
- २०७६ वैशाख २६
- २०७६ वैशाख २७
- २०७६ वैशाख २५
- २०७६ वैशाख २८
4. बिश्व खुशी सूचांक २०१९ अनुसार नेपाल कुन स्थानमा रहेको छ ?
- १०० औ
- ९९ औ
- ११० औ
- १०५ औ
5. कालीपोखरी कहाँ पर्छ ?
- भोजपुर
- तेर्हथुम
- संखवासभा
- ताप्लेजुंग
6. युगकवी सिद्दिचरण पुरस्कार २०७६ कसलाई प्रदान गरियो ?
- धुर्बचंद्र गौतम
- विप्लव ढकाल
- नारायण वाग्ले
- नयनराज पाण्डे
7. वंगालको खाडी बाट २०१९ मे मा आएको सक्तिसाली चक्रवात ,हावाहुरी मेघगर्जनलाई के नाम दिएको थियो ?
- घानी
- जानी
- भानी
- फानी
8. कुन देशको संसदमा सबप्रथम भाषण गर्दे राष्ट्पति सि जीङ्पिङ्ले बीआरआई बारे पहिलो पटक उद्घोष गरेका थिए ?
- युगोस्लाभिया
- क्युवा
- बुल्गेरिया
- इन्डोनेसिया
9. पारिजात स्मृति केन्द्र द्वारा 'पारिजात सिर्जना सम्मान २०७५ 'कसलाई घोषणा गरियो ?
- आनन्देव भट्ट
- युग पाठक
- घट्राज भट्टराई
- नयनराज पाण्डे
10. 'एपी सेरेना 'के संग सम्बन्धीत छ ?
- किराफट्यांग्रा
- जातीय समुह
- आंतकवादी संगठन
- मौरीको एक प्रजाति
11. 'बीआरआई ' को दोस्रो सम्मेलन कहिले सम्प्पन भएको थियो ?
- सन् २०१९ अप्रील २५-२७
- सन् २०१९ मे २५-२७
- सन् २०१९ मार्च २५-२७
- सन् २०१९ फेब्रुअरी २५-२७
12. 'फ्रम थर्ड वल्ड टु फस्ट 'कृतिका लेखक को हुन् ?
- नेल्सन मण्डेला
- आङसाङ् सुकी
- ली क्वान यु
- महाथिर मोहमद्द
13. 'ऋण पासो कुटनीति 'भनेर कुन देशको कुटनीतिलाई आलोचित गरिएको पाइनछ ?
- अमेरिका
- रसिया
- जापान
- चिन
14. 'सरकारको पुनबौधको सिद्धान्त ' भनेर सार्बजनिक बेयस्थापनमा कस्को सिद्धान्तलाई चिनिन्छ ?
- मेक्स वेब्र
- क्रिस्टोफर हुड र पोलिट
- एल डि.हवाइट
- टेड ग्यावल्र र डेभिड ओस्वर्न
15. 'World Skin Health day ' कहिले मनाइन्छ ?
- 10th मे
- 11th मे
- 12th मे
- 13th मे
16. सन् २०१८ मा कुल कति जना पर्यटक नेपालमा आगमन भएका थिए ?
- ९,४०,२१८
- १०,११,२००
- १२,००,०००
- ११,७३,०७२
17. प्रधानमन्त्री रोजगार कार्यक्रम कहिले बाट शुरु गरिएको हो ?
- २०७५ पुस १
- २०७५ माघ १
- २०७५ फागुन १
- २०७५ चैत १
18. साइटिसको तथ्यांक बमोजिम नेपालमा कति प्रजातिका साइटिसको बिभिन्न अनुसुचि (I,II,III)मा समाबेस छन् ?
- ११०
- ११३
- १२०
- २२०
19. 'नेपाल भ्रमण' बर्ष २०२० को लोगोको डिजाइनर को हुन् ?
- उद्दव रिमाल
- उद्दव सिवाकोटी
- सन्दीप तिवारी
- माधव रेग्मी
20. सन् २०१८ मा सबैभन्दा उत्त्करिस्ट एयरलाइन्स कुन एयरलाइन्सलाई घोषणा गरियो ?
- कतार एयरवेज
- थाइ एयरवेज
- अल निप्पल एयरवेज
- सिंगापुर एयरलाइन्स
21. 'Lima Group' मा कतिवटा देश सदस्य छन् ?
- १८
- १६
- १४
- २०
22. ब्रिटिश प्रधानमन्त्री थेरेसा मे कुन पार्टीमा आबुद्द छिन ?
- लेवर पार्टी
- कन्जरभेटिभ पार्टी
- डेमोक्रेटिक पार्टी
- रिपब्लिकन पार्टी
23. वि. स २०७५ मा सामाजिक सुरक्षा कार्यक्रम कहिले घोषणा गरियो ?
- मंसिर १०
- मंसिर ११
- पुष १०
- पुष ११
24. 'Biological Gold' भनेर केलाई चिनिन्छ ?
- अलैची
- तुलसी
- कागती
- यार्सागुम्बा
25. उचित जोडा मिलाउनु होस् ।
a . RAW | 1.इन्डिया |
b. MI6 | 2. जर्मनी |
c. BND | 3 . अस्ट्रेलिया |
d. ASIS | 4. UK |
- a-1,b-2, c-3,d-4
- a-1,b-4,c-2,d-3
- a-1,b-4,c-3,d-2
- a-1,b-2,c-4,d-3
Quiz Information
No. of Questions: |
25 |
Published On: |
2019-05-13 |
Total Views |
12,701 |
Share Quiz with Friends !!!
Total Questions:- 25
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel