Current Affair Quiz: Baishak 13 - Baishak 19 [2075]
1. अन्तरास्ट्रिय श्रमिक दिवस कहिले मनाईन्छ ?
- मे १
- मे २
- मे ३
- मे ४
2. सरकाले काठमाण्डौ उपत्यका वरपरका क्षेत्रमा कति ओटा सहर निर्माण गर्ने निर्णय गरेको छ ?
- २
- ३
- ४
- ५
3. नेपाल विधुत प्राधिकरणले निर्माण गर्न थालेको हालसम्मकै ठुलो सौर्य परियोजना उत्पादन क्षमता कति रहेको छ ?
- २४ मेगावाट
- २५ मेगावाट
- २६ मेगावाट
- २७ मेगावाट
4. संयुक्त राष्ट्रसंघीय महासभाअन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा नेपाल कहिले निर्वाचित भयको हो ?
- सन् २०१८ अप्रिल
- सन् २०१७ अप्रिल
- सन् २०१६ अप्रिल
- सन् २०१५ अप्रिल
5. भारतको दादासाहेब फान्के फिल्म फाउन्डेसनद्वारा सन् २०१८ मा प्रदान गरिएको मस्ट भर्सटाईल एक्त्रिस अवार्ड बाट सम्मानित कलाकार को हुन् ?
- परिनिधि चोपडा
- मनिषा कोइराला
- माधुरी दिक्षित
- रेखा थापा
6. आफ्ना सदस्यको मृत्यु भयपछी बसाइ सर्ने विशेषता भयको जाति कुन हो ?
- राउटे
- कुसुण्डा
- चमार
- मुसर
7. एगनेस्टि इन्टरनेसनल स्थापना कहिले भयको हो ?
- सन् १९६१ मे २५
- सन् १९६१ मे २६
- सन् १९६१ मे २७
- सन् १९६१ मे २८
8. बि.स २०७५ बैशाख १३ मा राजधानीमा सम्पन्न छैठौ एनएफडिसी रास्ट्रीय चलचित्र २०७४ मा सर्वोत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले प्राप्त गर्यो ?
- शत्रुगते
- लिलिबिली
- तिमि संग
- राज्जा रानी
Quiz Information
No. of Questions: |
8 |
Published On: |
2018-05-04 |
Total Views |
14,081 |
Share Quiz with Friends !!!
Total Questions:- 8
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel