Current Affair Quiz: Chaitra 29- Baishak 5 [2074/2075]
1. रास्ट्रीय झण्डा दिवस कुन दिन मनाइन्छ ?
- वैशाख १
- वैशाख २
- वैशाख ३
- वैशाख ४
2. पोषणसम्बन्धि अन्तरास्ट्रिय सम्मेलन सन् २०१८ मा कहा आयोजना गरियो ?
- नेपाल ( सन् २०१७ फेब्रुअरी २७-२८ )
- नेपाल ( सन् २०१८ फेब्रुअरी २७-२८ )
- नेपाल ( सन् २०१८ फेब्रुअरी २८-२९ )
- नेपाल ( सन् २०१७ फेब्रुअरी २८-२९ )
3. नेपालको कुन ठाउमा सास्कृतिक संग्रहालय निर्माण गरिने भयको छ ?
- काठमाण्डौको तिनकुने
- काभ्रेको बनेपा
- दैलेखको दुल्लु
- मकवानपुरको हेटौडा
4. वि. स २०७४ चैत्रमा सम्पन्न धनगडी प्रिमियर लिग (DPL) क्रिकेट प्रतियोगिता कसले जित्यो ?
- टिम नेपालगंज
- धनगडी ब्वाइज क्लब
- टिम बिरगंज
- टिम चौराहा (धनगडी )
5. सशस्त्र प्रहरी बल , नेपालको महानिरिक्षकमा को नियुक्त भयका छन् ?
- शैलेन्द्र खनाल
- भिम गुरुङ
- रमेस खतिवडा
- शिवराम पण्डित
6. संयुक्त राष्ट्र संघको मानब अधिकार परिषदमा नेपाल कहिले निर्वाचित भयको हो ?
- सन् २०१७ अक्टोबर १५
- सन् २०१७ अक्टोबर १६
- सन् २०१७ अक्टोबर १७
- सन् २०१७ अक्टोबर १८
7. जिल्ला शिक्षा कार्यालयलाई कहिलेबाट ' शिक्षा विकास तथा समन्वय एकाइ ' बनायको हो ?
- २०७४ चैत्र २७
- २०७४ चैत्र २८
- २०७४ चैत्र २९
- २०७४ चैत्र ३०
8. सोलुखुम्बुलाई पूर्ण खोप सुनिस्चित जिल्ला कहिले घोषणा गरियो ?
- वि.स २०७५ बैशाख ४
- वि.स २०७५ बैशाख १
- वि.स २०७५ बैशाख २
- वि.स २०७५ बैशाख ३
Quiz Information
No. of Questions: |
8 |
Published On: |
2018-04-20 |
Total Views |
8,748 |
Share Quiz with Friends !!!
Total Questions:- 8
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel