Current Affair Quiz: Chaitra 22- Chaitra 28 [2074]
1. १६ औ रास्टिय ज्योतिष तथा वास्तु सम्मेलन कहिले र कहा आयोजना गरियको थियो ?
- बि. स २०७४ चैत्र (२३-२४) बुटवल
- बि. स २०७३ चैत्र (२३-२४) बुटवल
- बि. स २०७२ चैत्र (२३-२४) बुटवल
- बि. स २०७१ चैत्र (२३-२४) बुटवल
2. नेपालमा बि.स २०७४ बैसाख २ बाट सुरु हुने आर्थिक गणना कति औ हो ?
- पहिलो
- दोस्रो
- तेस्रो
- चौथो
3. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा भारतको ३ दिने साज्किया भ्रमण कहिले सम्पन्न भयो ?
- बि. स २०७३ चैत्र (२३-२५ )
- बि. स २०७४ चैत्र (२३-२५ )
- बि. स २०७४ चैत्र (२२-२५ )
- बि. स २०७४ चैत्र (२३-२७ )
4. पृथ्वीलाइ आफ्नो अक्षमा एक पटक घुम्न लाग्ने समयलाई के भनिन्छ ?
- पृथ्वीको घुमाइ
- परिभ्रमण
- पृथ्वी बर्ष
- पृथ्वीको परिभ्रमण
5. १६ औ सस्करणको बिश्व एथ्लेटिक्स च्याम्पियनसिप कहाँ आयोजना गरियो ?
- लन्डन
- भारत
- बेलायत
- फ्रान्स
6. राना- थारु संग्रालय कहा निर्माण गरिने भयको छ ?
- नवलपरासी को पार्थी
- कन्चनपुरको बेलौरी
- काभ्रेको बनेपा
- रौतहटको चपुर
7. हालसम्म सबैभन्दा बढी सगरमाथा आरोहन गर्ने महिला को हुन् ?
- तेन्जिंग शेर्पा
- फुर्वा शेर्पा
- ल्हाक्पा शेर्पा
- नुर्वु शेर्पा
8. संयुक्त राष्ट्रसंघका उपमाहसचिबको ब्यबस्था कहिले बाट गरियो ?
- सन् १९८८
- सन् १९९९
- सन् १९८९
- सन् १९९८
9. चुरे संरक्षणको लागि २० बर्से गुरुयोजना नेपाल सरकारले कहिले ल्यायो ?
- वि.स २०७४ जेठ ४
- वि.स २०७३ असार ४
- वि.स २०७४ असार ५
- वि.स २०७४ जेठ ५
10. रास्ट्रीय चिकित्सा शिक्षा अध्यादेश २०७४ , प्रतिनिधि सभाबाट कहिले पारित भयको हो ?
- २०७४ असार २०
- २०७४ चैत्र २०
- २०७४ चैत्र २५
- २०७३ चैत्र २०
Quiz Information
No. of Questions: |
10 |
Published On: |
2018-04-13 |
Total Views |
5,170 |
Share Quiz with Friends !!!
Total Questions:- 10
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel