Current Affair Quiz: Chaitra 15- Chaitra 21 [2074]
1. चलचित्रको क्षेत्रमा नोबल पुरस्कार मानिने ओस्कार अवार्ड पहिलो पटक कहिले प्रदान गरियको हो ?
- सन् १९५६
- सन् १९२९
- सन् १८५५
- सन् १८५५
2. मदन भण्डारी संग्रालयको स्थापना काह गरियको छ ?
- मोरङ उर्लाबारी
- हेटौडा
- सिन्धुली
- काठमाडौं
3. नेपालमा सरकारी कामकाजको लागि दिगितल हास्तक्षर् गर्न कहिले देखि सुरु भयको हो ?
- बि.स २०७२ मंगसिर १८
- बि.स २०७२ मंगसिर १६
- बि.स २०७२ मंगसिर १९
- बि.स २०७२ मंगसिर २०
4. गृह प्रसासन सुधार कार्य योजना , २०७४ कहिले सार्वजनिक गरियको हो ?
- बि . स २०७४ चैत्र १७
- बि . स २०७४ चैत्र १८
- बि . स २०७४ चैत्र १९
- बि . स २०७४ चैत्र २०
5. 'डाईनासोर जिम्दै छ ' नामक कृतिका लेखक को हुन् ?
- हरि तिवारी
- राम थापा
- उदय राम
- बिमल निभा
6. मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार २०७४ , बाट समानित हुने पत्रकार को हुन् ?
- कमल कोइराला
- राम दाहाल
- हरि चौलागाई
- राम तिवारी
7. 'संसारमा एस्त थोरै मान्छे हुन्छन , जो कठोर तर हितकारी कुरा गर्छन ' यो भनाइ कस्को हो ?
- स्वामी बिबिकानन्द
- बाल्मिकी
- सेक्सपियर
- मार्टिन लुथर
8. बालबालिक सम्बन्धि एन २०४८ ले कति उमेर नपुगेकालाइ बालबालिकाको रुपमा परिभाषित गर्यो ?
- १५
- १६
- १७
- १८
Quiz Information
No. of Questions: |
8 |
Published On: |
2018-04-05 |
Total Views |
4,151 |
Share Quiz with Friends !!!
Total Questions:- 8
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel