Current Affair Quiz: Chaitra 8- Chaitra 14 [2074]
1. कर्णाली प्रदेश सरकारले वि.स २०७५ लाइ कुन वर्ष को रुपमा मनाउने घोसणा गरेको छ ?
- पर्यटन वर्ष
- रारा पर्यटन वर्ष
- कर्णाली पर्यटन वर्ष
- रारा कर्णाली पर्यटन वर्ष
2. जर्मनीको संसदले सन् २०१८ मार्च १४ मा त्याहाको चन्सलरमा कसलाई चयन गर्यो ?
- एन्जेला मार्केल
- एन्जल बिगेल
- वील्लियम चार्टर
- मियो जोन
3. चितवन रास्ट्रीय निकुन्जको क्षेत्रफ़ल् कति रहेको छ ?
- ६५३.६५ वर्गकिलोमिटर
- ९५२.६३ वर्गकिलोमिटर
- ३२१.६५ वर्गकिलोमिटर
- ७४५.८६ वर्गकिलोमिटर
4. छिन्तांग काण्ड धनकुटामा भयको थियो भने झोडा काण्ड कहा भयको थियो ?
- बारा
- पाल्पा
- मोरङ
- रुकुम
5. मिसोफोनिया भन्नाले के बुजिन्न्छ ?
- विभिन्न प्रकारका तस्बिर हेरेर हुने असहजपन
- विभिन्न प्रकारका मानिस देखेर हुने असहजपन
- विभिन्न प्रकारका आवाज सुनेर हुने असहजपन
- विभिन्न प्रकारका ध्वनी सुनेर हुने असहजपन
6. शिक्षा विभागको स्थापना कहिला भयको थियो ?
- वि.स २०५६ जेठ १
- वि.स २०५७ जेठ १
- वि.स २०५६ जेठ १०
- वि.स २०६६ जेठ १
7. म्यान्मारका राष्ट्रपतिल टिन क्याबले पदबाट कहिला राजिनामा दिएका थिय ?
- सन् २०१७ अगस्ट २२
- सन् २०१७ अगस्ट २५
- सन् २०१६ अगस्ट २५
- सन् २०१७ अगस्ट १५
8. नेपालको सबै भन्दा धेरै नगरपालिका भएको जिल्ला कुन हो ?
- बारा
- पर्सा
- रौतहट
- सिन्धुली
9. चारकुने मुद्रा प्रचलनमा ल्याउने मल्ल राजा को हुन ?
- भुपिनेंद्र मल्ल
- समसेर मल्ल
- जयप्रकास मल्ल
- प्रताप मल्ल
10. नेपालमा कमलरीप्रथा मुक्त घोसणा कहिले गरिएको हो ?
- वि.स २०७० श्रावण ३
- वि.स २०७१ श्रावण ३
- वि.स २०७२ श्रावण ३
- वि.स २०७३ श्रावण ३
Quiz Information
No. of Questions: |
10 |
Published On: |
2018-03-28 |
Total Views |
3,712 |
Share Quiz with Friends !!!
Total Questions:- 10
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel