Welcome, Guest

१. तलका कथक अध्ययन गरी उपयुक्त विकल्प छनोट गर्नुहोस्।
१.क्रिष्टोफर कोलम्वसले सन् १४९२ मा अमेरिका पत्ता लगाएका थिए।  
२. विश्वको सबैभन्दा सानो भू-परिवेष्ठित राष्ट्र भ्याटीकन सिटी हो। 
३. युरोपको खेल मैदानको नामले चिनीने राष्ट्र टर्की हो।  
४. विश्वको चौथो ठूलो महादेश दक्षिण अमेरिका हो। 

A. सबै ठीक B. १ र ४ मात्र ठीक C.२ र ४ मात्र ठीक D.१, २ र ४ मात्र ठीक

  1. A
  2. B
  3. C
  4. D

Report this question
Submit
Answer Sheet Pause
Attempted

0
Remaining

5

Timer Paused !!! Tap on Resume button to resume your model test.

Resume