१. हिन्द महासागरको बारेमा विचार गर्नुहोस।
I. यसको क्षेत्रफल २८३५०५०० वर्ग माइल छ।
|
II. यसको वाणिज्य महासागर पनि भनिन्छ। |
III. यसको एसिया, अफ्रिका र अष्ट्रेलिया महादेशलाई छुट्याउँछ। |
IV. यसको सबैभन्दा गहिरो भाग मारियाना ट्रेञ्च हो। |
- I, II सहि, III, IV गलत
- I,II, III सहि, इव गलत
- I, III सहि, II,IV गलत
- II,III सहि I, IV गलत
Report this question
२. तलका भाइबारे विचार गर्नुहोस:
a. रसियामा हिउँले घेरेको समुद्रको नाम ल्याप्टेभ हो। |
b. अलास्का र साईवेरिया विचको न्युनतम दुरी ५५ माइल छ। |
c. अन्डमान सागर हिन्द महासागरको भाग हो। |
d. मेडिटेरियन सिसंगा सिमाना जोडिने तीनवटा महादेश युरोप, एसिया र अष्ट्रेलिया हुन्। |
- a, b, c सहि d गलत
- b, c, d सहि a गलत
- a, b, c, d सहि
Report this question
३. जोडा मिलाउनुहोस :
समूह I |
समूस II |
a.दरवारको शहर |
1. न्यु जिल्याण्ड |
b. चीनको शोक |
२. बुरुण्डी |
c. अफ्रिकाको मुटु |
3. हवाङ्गहो नदि
|
d. दक्षिणको ब्रिटेन |
4. कोलकाता
|
- 4 3 2 1
- 1 2 3 4
- 4 3 1 2
- 1 4 2 3
Report this question
४. तलदीइएका विकल्पहरु मध्येबाट खालि ठाउँमा मिल्ने चित्र छनौट गर्नुहोस, जहाँ माथिल्ला दुई चित्रहरुको सम्बन्ध जस्तै तल्ला दुई चित्रहरुको सम्बन्ध होस् :
- A. 1
- B. 2
- C. 3
- D. 4
Report this question
५. तल दिईएको श्रेणिलाई पुरा गर्ने गरि उत्तरमा दिईएका चित्रहरुबाट उपयुक्त चित्रको छनौट गर्नुहोस्।
- A. 6
- B. 2
- C. 3
- D. 4
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel