Welcome, Guest

१. सार्क सम्बन्धमा तलका भनाई विचार गर्नुहोस् :
1.सार्क शिखर सम्मेलनमा सबैभन्दा धेरै पटक भाग लिने मालदिभ्सका पूर्व राष्ट्रपति मौमुन अब्दुल गैयुम हुन् ।
2. सार्क वडापत्रमा हस्ताक्षर गर्ने एक मात्र प्रधानमन्त्री गान्धी हुन् ।
3. सार्क क्षेत्रको सबैभन्दा ठुलो मरूभुमि थार मरूभुमि हो ।

  1. . 1, 2 र 3 सबै ठिक
  2. 1 र 2 ठिक 3 बेठिक
  3. 2 र 3 ठिक, 1 बेठिक
  4. 1 ठिक, 2 र 3 बेठिक

Report this question
Submit
Answer Sheet Pause
Attempted

0
Remaining

5

Timer Paused !!! Tap on Resume button to resume your model test.

Resume