१. सार्क सम्बन्धमा तलका भनाई विचार गर्नुहोस् :
1.सार्क शिखर सम्मेलनमा सबैभन्दा धेरै पटक भाग लिने मालदिभ्सका पूर्व राष्ट्रपति मौमुन अब्दुल गैयुम हुन् ।
2. सार्क वडापत्रमा हस्ताक्षर गर्ने एक मात्र प्रधानमन्त्री गान्धी हुन् ।
3. सार्क क्षेत्रको सबैभन्दा ठुलो मरूभुमि थार मरूभुमि हो ।
- . 1, 2 र 3 सबै ठिक
- 1 र 2 ठिक 3 बेठिक
- 2 र 3 ठिक, 1 बेठिक
- 1 ठिक, 2 र 3 बेठिक
Report this question
२. तलका भनाईका सम्बन्धमा विचार गर्नुहोस् :
1. नेपाल र सोभियत युनियनबिच सन् १९५६ जुलाई २० मा कुटनैतिक सम्बन्ध स्थापना भएको हो।
२. नेपालको तर्फबाट राजा महेन्द्रले सन् १९६० मा सोभियत युनियनको राजकीय भ्रमन गरेका थिए।
३. रसियाका राष्ट्रपति Marshal Voroshilov ले सन् १९६२ मा नेपालको भ्रमन गरेका थिए।
4. पनौती जलविधुत आयोजना रूसको सहयोगमा निर्माण भएको हो।
माथिको कुन भनाई गलत छ / छन् ?
- 1 र 2 मात्र
- 2 र 3 मात्र
- 3 र 4 मात्र
- 1 र 4 मात्र
Report this question
३. समूह: १ र समूह २ मा जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस् :
- a4b3c2d1
- a3b4c1d2
- a3b4c2d1
- a4b3c1d2
Report this question
४. तलको कुन जोडा गलत छ ।
- विश्व वातावरण दिवस - जुन ५
- विश्व समुद्र दिवस - जुन ८
- विश्व बाल र श्रम विरुद्ध दिवस - जुन १४
- विश्व शरणार्थी दिवस - जुन २२
Report this question
५. यदी BREAKTHROUGH लाई EAOUHRBRGHKT लेखिन्छ भने DISTRIBUTION लाई के लेखिन्छ ?
- TISTBUONDIRI
- STTIBUONRIDI
- RISTTIBUDION
- ISPTRIUBOTION
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel