Welcome, Guest

१. नेपाल र चीनविचको सम्बन्धबारे तलका भनाइ विचार गर्नुहोस् :
A. नेपाल र चीनविच सन् १९५५ अगष्ट १ मा दौत्य सम्बन्ध स्थापना भएको हो।  
B. नेपाल र तिब्बतबिच वि.सं. १९१२ चैत्र १ मा थापाथली सन्धी भएको हो। 
C. चीनियाँ प्रधानमन्त्री चाउ एन लाईले सन् १९५७ मा नेपाल भ्रमण गरेका थिए। 
D. नेपालका प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाले सन् १९६० मा चिन भ्रमण गरेका थिए। 

माथिको कुन भनाई सही छ / छन् ?

  1. 1, 2 र 3 मात्र
  2. 2, 3 र 4 मात्र
  3. 1, 3 र 4 मात्र
  4. 1, 2, 3 र 4 सबै

Report this question
Submit
Answer Sheet Pause
Attempted

0
Remaining

5

Timer Paused !!! Tap on Resume button to resume your model test.

Resume