१. नेपाल र चीनविचको सम्बन्धबारे तलका भनाइ विचार गर्नुहोस् :
A. नेपाल र चीनविच सन् १९५५ अगष्ट १ मा दौत्य सम्बन्ध स्थापना भएको हो। |
B. नेपाल र तिब्बतबिच वि.सं. १९१२ चैत्र १ मा थापाथली सन्धी भएको हो। |
C. चीनियाँ प्रधानमन्त्री चाउ एन लाईले सन् १९५७ मा नेपाल भ्रमण गरेका थिए। |
D. नेपालका प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाले सन् १९६० मा चिन भ्रमण गरेका थिए। |
माथिको कुन भनाई सही छ / छन् ?
- 1, 2 र 3 मात्र
- 2, 3 र 4 मात्र
- 1, 3 र 4 मात्र
- 1, 2, 3 र 4 सबै
Report this question
२. जनसङ्ख्याको आधारमा सार्क सदस्य राष्ट्रलाई सानोदेखि ठूलोको क्रममा मिलाएर राख्दा तलका मध्ये कुन सही हो ?
- माल्दिभ्स, भुटान, श्रीलंका, नेपाल, अफगानिस्तान, बंगलादेश, पाकिस्तान, भारत
- माल्दिभ्स, भुटान, नेपाल, श्रीलंका, अफगानिस्तान, बंगलादेश, पाकिस्तान, भारत
- माल्दिभ्स, भुटान, श्रीलंका, नेपाल, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, भारत
- माल्दिभ्स, श्रीलंका, नेपाल, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, भारत
Report this question
३. BIMSTEC का सहयोगका क्षेत्र तथा तीनका संयोजक विचको कुन जोडामा गलत छ ?
- व्यापार र लगानी - बंगलादेश
- ऊर्जा - म्यानमार
- यातायात र संच्चार - भारत
- पर्यटन - श्रीलंका
Report this question
४. आसियान सदस्य राष्ट्रहरुसँग नेपालको दौत्य सम्बन्ध कायम भएको मितिको आधारमा जोडा मिलाउनुहोस् :
देश |
नेपालसँगको दौत्यसम्बन्ध |
a. मलेसिया |
1. १९६० जनवरी १ |
b. फिलिपिन्स |
2. १९६० फ्रेवुवरी १२ |
c. लाओस |
3. १९६० मार्च १९ |
d. म्यानमार |
4. १९६० मे २० |
- A. 1 2 3 4
- B. 1 2 4 3
- C. 2 1 4 3
- D. 2 1 3 4
Report this question
५. तल समूह i र समूह ii विच जोडा मिलाउनुहोस् :
समूह i |
समूह ii |
a. भारत स्वतन्त्र बनेको |
1. सन् १९०९ |
b. भारतमा गणतन्त्र घोषणा भएको |
2. २६ जनवरी १९५० |
c. पाकिस्तानले स्वतन्त्रता प्राप्त गरेको |
3. १४ अगष्ट १९४७ |
d. मोर्ले भिन्टो सुधार योजना |
4. १५ अगष्ट १९४६ |
- A. 4 2 3 1
- B. 4 2 1 3
- C. 1 2 4 3
- D. 1 3 2 4
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel