२. तलको चित्रमा त्रिभुज र वर्गको सङ्ख्या पत्ता लगाउनुहोस ।
- 28 triangles, 3 squares
- 24 triangles, 5 squares
- 28 triangles, 5 squares
- 24 triangles, 3 squares
Report this question
४. सरकारी कार्यालयमा राखिएको सार्वजनिक सेवा वडापत्र / नागरिक वडापत्रमा निम्न मध्ये कुन विवरण उल्लेख गरिदैँन ?
- सेवा प्रदान गर्न लाग्ने समयावधि
- सेवा प्रदान गर्ने पदाधिकारी र निजको कार्यकक्षको विवरण
- सेवाग्राहिलौ सेवा प्रप्त गर्न पूरा गर्नुपर्ने कार्यविधि
- वडापत्र बमोजिम सेवा प्रदान नगर्ने कर्मचारीलाई हुने विभागिय सजाय
Report this question
५. समूह I र समूह II विच जोडा मिलाउनुहोस र कोडबाट सही उत्तर छान्नुहोसः
- a-1, b-2, c-3, d-4
- a-1, b-2, c-4, d-3
- a-2, b-3, c-4, d-1
- a-2, b-3, c-1, d-4
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel