१. नेपाल र भारतका सम्पर्क नाकाहरुमा नेपाल र भारत तर्फका सहर बीचमा जोडा मिलाउनुहोस् :
a. |
बिराटनगर |
1. |
खुन्वा |
b. |
राजवयिराज |
2. |
वनवासा |
c. |
महेन्द्र नगर (भिमदत्त नगर) |
3. |
जोगवनी |
d. |
तौलिहवा |
4. |
कुनौली |
- a-3, b-1, c-4, d-2
- a-2, b-4, c-3, d-1
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-2, d-1
Report this question
२. नेपालका हिम श्रङ्खलाहरुलाई पूर्वबाट पश्चिमको क्रममा मिलाई उपयुक्त विकल्प छान्नुहोस :
- मकालु, खुम्बु, रोल्वालिङ, जुगल, गणेश
- मकालु, खुम्बु, जुगल, रोल्वालिङ, गणेश
- खुम्बु, मकालु, जुगल, रोल्वालिङ, गणेश
- खुम्बु, मकालु, रोल्वालिङ, जुगल, गणेश
Report this question
३. भक्तपुर जिल्लामा पर्ने पर्यटकीय स्थल नगरकोट समुन्द्र सतहदेखि ..... मिटर वा ....... फिटको उचाईमा रहेको छ ।
- २२५०, ७४३५
- २१७५, ७१३६
- २२५०, ७३८५
- २१६५, ७२५०
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 4
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel