१. जोडा मिलाई उत्तर छान्नुहोस् :
सीमा रेखा
|
देश |
(a) 49-parallel |
(i) संयुक्त राज्य अमेरिका र क्यानाडा |
(b) 38-parallel |
(ii) उत्तर कोरिया र दक्षिण कोरिया |
(c)मेकमोहन लाइन |
(iii) भारत र चीन |
(d) रेड्क्लिफ लाइन |
(iv) भारत र पाकिस्तान |
- a-ii, b-iii, c-i, d-iv
- a-i, b-ii, c-iii, d-iv
- a-iv, b-iii, c-i, d-ii
- a-iii, b-ii, c-i, d-iv
Report this question
२. सगरमाथाको प्रवेशद्धार भनेर.......लाई चिनिन्छ । यो समुद्र सतहबाट ........ मिटरको उचाइमा रहेको छ।
- नाम्चे बजार , ३४५०
- सल्लेरी , ३५४०
- नाम्चे बजार , ३५४०
- सल्लेरी , ३४५०
Report this question
३. रानी पोखरीको बारेमा विचार गर्नुहोस् :
क. रानी पोखरीको निर्माण कार्य वि.सं.१७२७ मा पुरा भएको हो। |
ख. यो पोखरीलाई नेवारी भाषामा दिइएको नाम "न्हु पुखु" को अर्थ नयाँ पोखरी भन्ने हुन्छ। |
ग. रानी पोखरीको उत्तर पूर्व र उत्तर- पश्चिम कुनामा भैरवको मन्दिर स्थापना गरिएको छ। |
- क मात्र सही
- ख र ग मात्र सही
- ख र ग मात्र सही
- सबै सही
Report this question
४. ग्रीनल्याण्ड पछिको दोस्रो ठूलो टापू न्यु गिनी (New Guinea) टापू कुन महासागरले घेरिएको छ ?
- प्रशान्त महासागर
- आन्ध्र महासागर
- सुमेरु महासागर
- हिन्द महासागर
Report this question
५. क्षेत्रफलको आधारमा मरुभूमिहरुलाई ठुलोबाट सानोको क्रममा मिलाउनुहोस् :
- अरेबियन, गोबी, कालाहारी, पाटागोनिया
- गोबी, अरेबियन, कालाहारी, पाटागोनिया
- गोबी, अरेबियन, पाटागोनिया, कालाहारी
- अरेबियन, गोबी, पाटागोनिया, कालाहारी
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel