१. चिपको आन्दोलन कसले शुरु गरेको थियो ?
- बाङ्कारी माथाई
- सुन्दरलाल बुहुगुणा
- वेरिन जिन केरियर
- आर्थिनस
Report this question
२. तलका कथनहरु कुन सहि छन् ?
(१) विश्वमा ३४००० प्रजातिका सर्पहरु पाइन्छन् ।
(२) विश्वको सबैभन्दा ठूलो विषालु सर्प रेटल स्नेक हो ।
- १ मात्र
- २ मात्र
- दुवै ठिक
- दुवै बेठिक
Report this question
३. तलका कथनबारे विचार गर्नुहोस् ।
(१) राष्ट्रिय संरक्षण कार्यनीति सन् १९८९ देखि लागु भएको हो ।
(२) विश्व वातावरण दिवस मे ५ मा मनाइन्छ ।
- १ मात्र ठिक
- २ मात्र ठिक
- दुवै ठिक
- दुवै बेठिक
Report this question
४. HTML को पूरा रुप कुन हो ?
- Hyper Tube Markup Language
- Hyper Text Markup Language
- Hyper Text Mozilla Line
- Hyper Text Markup Line
Report this question
५. सहि विकल्प छनोट गर्नुहोस् ।
(१) वंशाणुक्रमको सिद्धान्त ग्रेगर मेण्डलले प्रतिपादन गरेका हुन् ।
(२) हवाइजहाजको आविष्कार सन् १९०१ मा भएको हो ।
- दुवै ठिक
- १ मात्र ठिक
- २ मात्र ठिक
- दुवै बेठिक
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel