१. जल प्रदुषण बारे सर्वप्रथम चर्चा गर्ने व्यक्ती को हुन् ?
- हिप्पोक्रेटस
- आर्थिनस
- रोनाल्ड रेगन
- जारोफ बफ
Report this question
२. तलका कथनबारे बिचार गर्नुहोस् ।
१) नेपालमा संरक्षित स्तनधारी जनावर २७ वटा छन् ।
२) संरक्षित पंक्षी ९ वटा छन् ।
माथि उल्लिखित भनाइहरु मध्ये कुन कुन सहि छन् ?
- १ मात्र
- २ मात्र
- दुवै ठिक
- दुवै बेठिक
Report this question
३. तलका कुन भनाइ गलत छ ?
- नेपाल जलवायु परिवर्तनको दृष्टीले चौँथो संकटापन्न मुलुक मानिन्छ ।
- कार्बन उत्सर्जनमा नेपालको हिस्सा ०.०२७% मात्र रहेको छ ।
- नेपालमा ३८०८ वटा हिमनदी रहेका छन् ।
- नेपालका ५ वटा हिमतालहरु विस्फोटको खतरामा रहेका छन् ।
Report this question
४. ADSL को पूरा रुप कुन हो ?
- Automatic Digital Subscriber Line
- Asymmetric Digital System Line
- Asystematic Digital Subscriber Line
- Asychronous Digital Subscriber Line
Report this question
५. कुन कुन जोडा गलत छन् ?
१) Father of Botaly - थियोफ्रेट्स
२) Biology शब्दको प्रथम प्रयोक्ता - Lamarch र Treviranus
३) Father of Chemistry - Francis Boyle
- सबै ठिक
- १ र २ मात्र
- १ र ४ मात्र
- ३ मात्र
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel