१. नवौं राष्ट्रिय खेलकुद ०७७ कहाँ आयोजना हुदैछ ?
- प्रदेश नं.–१
- प्रदेश नं.– ३
- कर्णाली प्रदेश
- गण्डकी प्रदेश
Report this question
२. जोडा मिलाउनु होस् ।
क) 2072 सालको पद्धमश्रि साहित्य पुरस्कार | अ) प्रा.डा. तुल्सी नारायण बैद्ध |
ख) 2072 को राष्ट्रपति सवौतकृष्ट कृषक पुरस्कार | उपेन्द्र सुब्बा र मोहन मैनाली |
ग ) 2072 को डायमन प्रतिभा पुरस्कार | इ) कालु हमाल |
घ)2072 को डिल्लिरमण शान्ति पुरस्कार | ई) निर विक्रम शाह |
- क-आ, ख-इ, ग-ई, घ-अ
- क-आ, ख-इ, ग-ई, घ-अ
- क-अ, ख-ई, ग-अ, घ-इ
- क-इ, ख-ई, ग-अ, घ-आ
Report this question
३. करोणौ कस्तुरी नामक उपन्यास कसको हो ?
- अमर न्यौपाने
- कुसुम भट्टराई
- धानराज योगी
- उपेन्द्र सुब्बा
Report this question
४. भाषा शास्त्री बालकृष्ण पोखे्रलको निधन कहिले भएको हो ?
- २०७५ फागुन १३ गते
- २०७५ फागुन १२ गते
- २०७५ फागुन १४ गते
- २०७५ फागुन २२ गते
Report this question
५. अष्ट्रेलियन् ब्याटसम्यान माइकल क्लर्कले खेलजिवनबाट कहिले सन्यासको घोषणा गरेका हुन् ?
- सन् 2015 June 12
- सन् 2015 Aug 26
- सन् 2015 Aug 23
- सन् 2015 Aug 24
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel