१. Physical map कस्तो माननापको नक्सा हो ?
- Large scale map
- Medium scale map
- Small scale map
- None of above
Report this question
२. कागजको नक्सा कस्तो नक्सा हो ?
- Real map
- Virtual map
- Imaginary map
- None of the above
Report this question
३. कुनै विन्दुको Co-ordinate एक ठाउँबाट निकाल्दा जुन आउँछ अर्को स्थानबाट निकाल्दा पनि सोही नै आउनु पर्छ । यो नापीको कुन सिद्धान्तसँग सम्बन्धित छ ?
- शुद्धताको वचावट
- सिंगोबाट अंशमा काम गर्ने
- काममा एकरूपता
- स्वतन्त्र जाँच
Report this question
४. जुन कोण (Angle) नाप्न जुन स्तरको यन्त्र प्रयोग गरिएको छ, दूरी नाप्न पनि सोही स्तरको यन्त्र प्रयोग गर्नुपर्छ, यो कुन सिद्धान्तसँग सम्बन्ध छ?
- शुद्धताको वचावट
- सिंगोबाट अंशमा काम गर्ने
- काममा एकरूपता
- स्वतन्त्र जाँच
Report this question
५. जंजीर सर्भेक्षण भनेको के हो ?
- ठूलो माननापको एउटा नक्सा तार पार्ने तरिका हो ।
- दिशा र दूरीको नापबाट नक्सा तयार पार्ने तरिकाले
- सानो मान नापको नक्सा तयार पार्ने तरिका हो ।
- माथिको सबै हो ।
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel