१. तारा, प्रकाश अल्ट्राभायोलेट किरण एवं अन्य विकिरणहरु उत्पादन गर्ने ब्रम्हाण्डीय पिण्डहरु ............ हुन् ।
- ताराहरु
- पिण्डहरु
- ग्रहहरु
- उल्काहरु
Report this question
२. विश्वको सबैभन्दा पुरानो धातु तामा हो भने सबैभन्दा पुरानो खेल कुन हो ?
- फुटबल
- पोलो
- तेक्वान्दो
- ब्याडमिन्टन
Report this question
३. निम्न देशहरु र तिनीहरुको भौगोलिक उपनामहरु बीच जोडा मिलाउनुहोस् र तलको कोडबाट उपयुक्त उत्तर छान्नुहोस् ।
देश | भौगोलिक उपनाम |
अ) क्यानडा | १) शान्त प्रातकालको देश |
आ) कोरिया | २) मध्यरातमा सूर्योदय हुने देश |
इ) बहराइन | ३) मोतीको टापु |
ई) नर्वे | ४) छायादार रुखको देश |
- अ–३, आ–१, इ–२, ई–४
- अ–३, आ–२, इ–१, ई–४
- अ–४, आ–१, इ–३, ई–२
- अ–४, आ–३, इ–१, ई–२
Report this question
४. निम्न कथनहरुबारे विचार गर्नुहोस् ।
अ) नेपालमा साना ठूला गरी करिब ६००० वटा नदीनालाहरु छन् ।
आ) कोशी, गण्डकी र कर्णाली जस्ता सदाबहार एवं हिमाली पूर्वगामी नदीलाई पहिलो स्तरका नदी मानिन्छ ।
इ) पूर्वमा कञ्चनजंघा हिमालदेखि पश्चिममा लामटाङ हिमालसम्म फैलिएको क्षेत्रलाई गण्डकी प्रदेश भनिन्छ ।
माथिका कथनहरुमा कुन गलत छ/छन् ?
- अ मात्र
- आ मात्र
- इ मात्र
- आ र इ मात्र
Report this question
५. निम्न तालहरु र अवस्थित जिल्ला बीच जोडा मिलाउनुहोस् ।
ताल | अवस्थित जिल्ला |
अ) कालताल | १) दोलखा |
आ) नन्दन ताल | २) गोरखा |
इ) च्छो रोल्पा ताल | ३) बागलुङ |
ई) जलपा ताल | ४) पाल्पा |
- अ–२, आ–१, इ–४, ई–३
- अ–२, आ–४, इ–१, ई–३
- अ–३, आ–१, इ–२, ई–४
- अ–३, आ–२, इ–१, ई–४
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel