१. नेपाल र चिन बिचको सम्बन्ध बारे तलका भनाई बिचार गर्नुहोस् ।
अ. नेपाल र चीन बिच सन् १९५५ अगष्ट १ मा दैत्य सम्बन्ध स्थापना भएको हो ।
आ. नेपाल र तिब्बत बि बि.सं १९१२ चैत्र १मा थापाथली सन्धी भएको हो ।
इ. चीनीया प्रधानमन्त्री चाउ एन लाईले सन् १९५७ मा नेपाल भ्रमण गरेका थिए ।
ई. नेपालका प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाले सन् १९६० मा चीन भ्रमण गरेका थिए ।
मथिको कुन भनाई सहि छ/ छन् ?
- अ, आ र इ मात्र
- आ, इ र ई मात्र
- अ, इ र ई मात्र
- अ, आ, इ र ई सबै
Report this question
२. जनसंख्याको आधारमा सार्क सदस्य राष्ट्रलाई सानो देखी ठुलोकमो क्रममा मिलाएर राख्दा तलका मध्ये कुन सहि छ ?
- माल्दिभ्स, भुटान, श्रीलंका, नेपाल, अफगानस्तान, बंगलादेश, पाकिस्तान, भारत
- माल्दिभ्स, भुटान, नेपाल, श्रीलंका, अफगानस्तान, बंगलादेश, पाकिस्तान, भारत
- माल्दिभ्स, भुटान, श्रीलंका, नेपाल, बंगलादेश, अफगानस्तान, पाकिस्तान, भारत
- माल्दिभ्स, श्रीलंका, नेपाल, पाकिस्तान, बंगलादेश, अफगानस्तान, भारत
Report this question
३. BIMSTEC का सहयोगका क्षेत्र तथा तिनका संयोजक बिचको कुन जोडामा गलत छ ?
- व्यापार र लगानी– बंगलादेश
- उर्जा– म्यानमार
- यातायात र संचार– भारत
- पर्यटन– श्रीलंका
Report this question
४. असियान सदस्य राष्ट्रहरुसँग नेपालको दैत्य सम्बन्ध कायम भएको मितिको आधारमा जोडा मिलाउनुहोस् ।
देश | नेपालसँगको दैत्य सम्बन्ध |
a. मलेसिया | १९६० जनवरी १ |
b.फिलिपिन्स | १९६० फेबु्रअरि १२ |
c. लाओस | १९६० मार्च १९ |
d.म्यानमार | १९६० मे २० |
- a-1,b-2,c-3,d-4
- a-1,b-2,c-4,d-3
- a-2,b-1,c-4,d-3
- a-2,b-1,c-3,d-4
Report this question
५. बातावरण संरक्षणका आधारभुत पक्षहरु के के हुन् ?
- सामाजिक–सांस्कृतिक पक्ष
- वित्तिय पक्ष
- प्राविधिक पक्ष
- माथिका सबै
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel