२. विश्वको सबैभन्दा ठूलो ‘उड बफेलो नेशनल पार्क’ कुन महादेशमा पर्दछ ?
- दक्षिण अमेरिका
- उत्तर अमेरिका
- एसिया
- अफ्रिका
Report this question
३. तल दिइएका भनाइहरु मध्ये कुन ठीक छ/छन् ?
1.सुपेरियर ताल उत्तर अमेरिका महादेशमा पर्दछ ।
2.उत्तरी ध्रुवदेखि दक्षिणी धु्रव सम्म फैलिएको महासागर हिन्द महासागर हो।
3.'Molly Deep' सुमेरु महासागरको सबै भन्दा गहिरो भाग हो ।
4.अमेरिका र इजरायल बीचको सिमा रेखालाई मृत्यु रेखा (Death line) भनिन्छ ।
- 1 र 2 मात्र
- 2 र 4 मात्र
- 1 र 4 मात्र
- 1 र 3 मात्र
Report this question
४. चुरे श्रेणीले ठिक दुइ भागमा बिभाजान गरेको जिल्ला कुन हो?
- नवलपरासी
- चितवन
- दाङ्ग
- उदयपुर
Report this question
५. जोडा मिलाउनुहोस् र कोडबाट सहि उत्तर छान्नुहोस् ।
समूह (I) | समूह(II) |
a.पत्तर पोखरी | 1. मुगु |
b.छायानाथ दह | 2. कंचनपुर |
c. बाह्रकुने ताल | 3. सिराहा |
d.बेतकोट दह | 4.दाङ |
- a-3, b-1, c-4, d-2
- a-2, b-4, c-1, d-3
- a-4, b-3, c-1, d-2
- a-3, b-2, c-4, d-3
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel