२. कुन विकल्प सहि छ ?
a. जापानको हिरोसिमामा पुग्ने प्रथम अमेरिका राष्ट्रपति वाराक ओबामा हुन ।
b. ट्रम्प र किमबिच दोस्रो शिखर बार्ता सन् २०१९ फेब्रुअरि २७ र २८ मा भियतनाममा सम्पन्नभएको थियो ।
- (a) मात्र सहि
- (b) मात्र सहि
- दुवै गलत
- दुवै सहि
Report this question
३. कुन जोडा सहि छैन ? (नेपालको सन्दर्भमा)
सुरक्षित पंक्षीहरु -10
संरक्षित घस्रने जन्तु -3
संरक्षित स्तनधारी जन्तुहरु -37
- A र C मात्र
- B मात्र
- A र B मात्र
- सबै ठिक छन्
Report this question
४. मुटु प्रतिस्थापन, क्षयरोग, होमियाप्याथी, रक्क्तसंचार जस्तै गरी कुन क्रम मिल्दैन ।
- खर्टकोच , अनिमेन, डा. क्रिश्चियनवर्नाड , विलियमहार्वे
- डा. क्रिश्चियनवनार्ड , खर्टकोच, हनिमेन, विलियमहाव
- विलियमआर्वे, हनिमेन, खर्टकोच, डा.क्रिश्चियनवर्नाड
- कुनै पनि होइन
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 4
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel