१. सूर्यको सतहमा देखिने चम्किलो घेरालाई के भनिन्छ ?
- Umbra
- Penumbra
- Solar Prominenus
- Rediation
Report this question
२. निम्न कथनहरुबारे विचार गर्नुहोस् ।
अ) गर्मी हुनु, जाडो हुनु, बदली हुनु, पानी पर्नु आदि मौसमका विभिन्न रुपहरु हुन् ।
आ) उष्ण मौसमी जलवायुलाई ग्रीष्म झरी जलवायु पनि भनिन्छ ।
इ) उष्ण मौसमी जलवायुको प्रदेशलाई फुलफुल लको बगैँचा पनि भनिन्छ ।
माथिका मध्ये गलत कथन पत्ता लगाउनुहोस् ।
- अ र आ
- आ र इ
- अ मात्र
- इ मात्र
Report this question
३. आगरा शहर यमुना नदीको किनारमा अवस्थित छ भने कायरो शहर कुन नदीको किनारमा अवस्थित छ ?
- सिन्धु
- नाइल
- सिन
- डेन्युव
Report this question
४. निम्न कथनहरुबारे विचार गर्नुहोस् ।
अ) सौर्यशक्ति, वायुशक्ति, जलशक्ति, ज्वारभाटा आदि अनन्त प्राकृतिक सम्पदा हुन् ।
आ) भित्री मधेसले नेपालको कूल भूभागको ४.४ प्रतिशत भाग ओगटेको छ ।
इ) हिमाली प्रदेशमा १६, पहाडी प्रदेशमा ३९ र तराई प्रदेशमा २० गरी नेपालमा जम्मा ७७ जिल्ला छन् ।
माथिका मध्ये ठीक कथन छनोट गर्नुहोस् ।
- अ र आ
- आ र इ
- अ मात्र
- इ मात्र
Report this question
५. तराइमा पुगेपछि बागमती नदीले कुन कुन जिल्लाको सिमानाको काम गरेको छ ?
- सप्तरी र सिराह
- झापा र मोरङ
- रौतहट र सर्लाही
- बारा र पर्सा
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel