१. हाल नेपालमा सबै मौसममा सञ्चालन हुने आन्तरिक विमानस्थलको सँख्या कति छ ?
- ३०
- ३२
- ३४
- ३५
Report this question
२. उपमहानगरपालीका हुनका लागि हाल कम्तिमा कति सैंयाको अस्पताल सुविधा भएको हुनुपर्ने व्यवस्था छ ?
- २५ सैंया
- २०० सैंया
- ३०० सैंया
- ५०० सैंया
Report this question
३. हाल नेपालमा (आ.व. २०७५/७६) कुल जनसङ्ख्याको कति प्रतिशत जनसङ्ख्यामा नविकरणीय ऊर्जा स्रोतबाट विद्दुतको पहुच पुगेको छ ?
- १५ प्रतिशत
- १६ प्रतिशत
- १८ प्रतिशत
- २० प्रतिशत
Report this question
४. वायु गुणस्तर मापन केन्द्रको स्थापना दिइएका स्थान मध्ये कहाँ कहाँ भएको छ ?
- बाँकेको नेपालगञ्ज र दाङको घोराही
- बाराको सिमरा र सुनसरीको झूम्का
- माथिका सबै स्थानमा छन
- माथिका सबै स्थानमा छैनन
Report this question
५. हाल नेपालको शहरी जनसङख्या (२९३ नगरपालिकालाइ आधार मान्दा) कति प्रतिशत पुगेको छ ?
- ५७ प्रतिशत
- ५९.९ प्रतिशत
- ५८.९ प्रतिशत
- ६० प्रतिशत
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel