१. पन्ध्रौ योजना (आधारपत्र ) मा नेपाल .........हुने गरि दिर्घकालीन सोच तयार गरिएको छ ।
- वि.स २०७९ सम्ममा विकासशील देशमा स्तरोन्नति गरिएको छ
- वि.स २०८७ सम्ममा उच्च मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति
- वि.स २१०० सम्ममा समुन्नत राष्ट्रको स्तर
- दिइएका सबै लक्ष्य पुरा
Report this question
२. पन्ध्रौ योजना (आधारपत्र ) ले कहिले सम्ममा नेपालमा निरपेक्ष गरिविको अन्त्य गर्ने घोषणा गरेको छ ।
- वि.स. २०८७
- वि.स. २०९०
- वि.स. २०९५
- वि.स.२१००
Report this question
३. 'इसिमोडको' स्थापना कहिले भएको थियो ?
- सन् १९८३ डिसेम्बर ५
- सन् १९८४ डिसेम्बर ५
- सन् १९८५ डिसेम्बर ५
- सन् १९८५ नोवेम्बेर ५
Report this question
४. 'सम्पति शुद्धिकरण अनुसन्धान विभाग' कुन मन्त्रालय अन्तरगत पर्दछ ?
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय
- अर्थ मन्त्रालय
- गृह मन्त्रालय
- श्रम तथा रोजगार मन्त्रालय
Report this question
५. उचित जोडा मिलाउनुहोस र सही उत्तर पत्ता लगाउनु होस।
समुह I | समुह II |
a. तिव्वत | 1. तक्षशिला |
b. थाइल्याण | 2. ताम्र शिला |
c. श्रीलंका | 3. स्वर्णशिला |
d. पाकिस्तान | 4. त्रिपिटक |
- a -1,b -2 ,c -3 ,d -4
- a -4 ,b -3 ,c -1 ,d -2
- a -4 ,b -3 ,c -2 ,d -1
- a -2 ,b -1 ,c -3 ,d -4
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel