१. सन् २०११ को सर्वेक्षण अनुसार नेपालमा नवशिशु मृत्यु दर कति देखिएको छ ?
- ५५ प्रति १००० जीवित जन्म
- ३३ प्रति १००० जीवित जन्म
- २७ प्रति १००० जीवित जन्म
- १७ प्रति १००० जीवित जन्म
Report this question
२. प्रशव पछिको अत्याधिक रक्तस्राव (PPH) भन्नाले के बुझिन्छ ?
- बच्चा जन्मेपछि १०० मि.लि. भन्दा बढी हुने रक्तस्राव
- बच्चा जन्मेपछि ३०० मि.लि. भन्दा बढी हुने रक्तस्राव
- बच्चा जन्मेपछि ५०० मि.लि. भन्दा बढी हुने रक्तस्राव
- बच्चा जन्मेपछि १०० मि.लि. भन्दा बढी हुने रक्तस्राव
Report this question
३. प्रसव पछिको अत्याधिक रक्तस्रावको सबैभन्दा प्रमुख कारण के हो ?
- इपिजियोटोमी(Episiotomy)
- पाठेघरको मुख, योनीमार्ग तथा पेरिनियम च्यातिनु
- पाठेघर राम्रोसँग नखुम्चनु
- साल पुरा नआउनु
Report this question
४. प्रसवको तेस्रो चरणको सक्रिय व्यवस्थापन (Active Management of Third Stage of Labor) भन्नाले के बुझिन्छ ?
- बच्चा जन्मेको १ मिनेट भित्र Oxytocin Injection दिनु
- साल निकाल्दा Controlled Cord Traction (CCT)विधि अपनाउनु
- पाठेघरलाई पेटमाथिबाट हल्का मालिस गरी कडासँग खुम्चन मद्दत गर्नु
- माथिका सबै
Report this question
५. प्रसव व्यथाको तेस्रो चरणको सक्रिय व्यवस्थापन कस्ता महिलाहरुलाई आवश्यक हुन्छ ?
- अघिल्लो बच्चा जन्माउँदा PPH भएको महिलालाई मात्र
- पहिलो पटक बच्चा जन्माउन लागेकी महिलालाई मात्र
- धेरै पटक सुत्केरी भएकी महिलालाई मात्र
- बच्चा जन्माएपछि सबै महिलाहरुलाई
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel