१. सुर्यमा सबैभन्दा बढी कुन तत्त्व हुन्छ ?
- नाइट्रोजन
- हाइड्रोजन
- अक्सिजन
- कार्बनडाइअक्साइड
Report this question
२. विश्वको सबैभन्दा अग्लो पठार कुन हो ?
- चिलीको पठार
- दक्षिण अफ्रिकाको पठार
- रसियाको पठार
- चीनको तिब्बत प्रदेशमा पर्ने पठार
Report this question
३. तलका भनाई विचार गर्नुहोस ।
१. चन्द्रमा र सुर्यको आकर्षण शक्तिका कारण समुन्द्रमा ज्वारभाटा उत्पन्न हुन्छ ।
२. समुन्द्रको पानि उठेर किनारतरर्फ़ आउनेलाई भाटा (Eab Tide) र किनारबाट हटेर जानेलाई ज्वार (Flood Tide) भनिन्छ ।
- १ र २ दुवै ठिक
- १ ठिक २ गलत
- १ गलत २ ठिक
- १ र २ दुवै गलत हुन्
Report this question
४. नेपालको भित्री मधेश्का जिल्लाको अवस्थितिको अचाधारमा पुर्वदेखि पश्चिमको क्रम कुन सहि हो ?
- उदयपुर, सिन्धुली,मकवानपुर, चितवन, नवलपरासी, दाङ, सुर्खेत
- सुर्खेत , उदयपुर, सिन्धुली,मकवानपुर, चितवन, नवलपरासी, दाङ
- मकवानपुर, चितवन, नवलपरासी, दाङ, सुर्खेत, उदयपुर, सिन्धुली
- चितवन, नवलपरासी, उदयपुर, सिन्धुली, मकवानपुर, दाङ, सुर्खेत
Report this question
५. नेपाल भारतबिचको प्रामाणिक समयबीच कति फरक छ ?
- १० मिनेट
- १३ मिनेट
- १५ मिनेट
- २० मिनेट
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel