१. नेपालमा रेडियो नेपालको स्थापना कहिले भएको हो ?
- २०१५ चैत १५
- २००७ चैत २०
- २००१ चैत ५
- १९९५ फाल्गुन १
Report this question
३. महिला अधिकारको विषयमा पछि रहेको साउदी अरबमा महिलाले सवारीचालक अनुमतिपत्र लिइ गाडी चलाउन पाउने भनि कहिले बाट साही आदेश जारि गरियो ?
- २०१७ सेप्टेम्वर २५
- २०१७ सेप्टेम्वर २६
- २०१७ सेप्टेम्वर २७
- २०१७ सेप्टेम्वर २८
Report this question
४. समूह I र समूह II बीच जोडामिलाउनुहोस र कोडबाट सहि उत्तर छान्नुहोस् ।
समूह I समूह II
a) रातो ग्रह (Red Planet) 1. शनि (Saturn)
b) निलो ग्रह (Blue Planet) 2. बृहस्पति (Jupiter)
c) ग्रह हरुको राजा (King of Planet) 3. मंगल (Mars)
d) सुनौलो ग्रह (Golden Planet) 4. पृथ्वी (Earth)
- a-1, b-2, c-3, d-4
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-2, d-1
- a-1, b-4, c-3, d-2
Report this question
५. समुन्द्री वायु भनेको के हो ?
- समुन्द्रबाट समुन्द्रतिर बहने वायु
- जमिनबाट समुन्द्रतिर बहने वायु
- समुन्द्रबाट जमिनतिर बहने वायु
- जमिनबाट जमिनतिर बहने वायु
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel