१. पृथ्वीको परिधि कति कि.मि रहेको छ ?
- ४०,८०० कि.मि
- ४०,६०० कि.मि
- ४०,४०० कि.मि
- ४०,२०० कि.मि
Report this question
२. विश्वको सबैभन्दा ठुलो ज्यालामुखी पहाड कुन हो ?
- हिमालय पर्वन
- माउण्ट केटु
- मौनालोवा
- युराल
Report this question
३. क्षेत्रफ़्लका आधारमा निम्न देशहरुको ठुलोबाट सानो क्रम कुन सहि छ ?
- रसिया, क्यानाडा, चिन, ब्राजिल, अष्ट्रेलिया, भारत
- रसिया, क्यानाडा, चिन, अष्ट्रेलिया, भारत, ब्राजिल
- रसिया, चिन, ब्राजिल, क्यानाडा, अष्ट्रेलिया, भारत
- क्यानाडा, चिन, ब्राजिल, अष्ट्रेलिया, भारत, रसिया
Report this question
४. नेपाल कति डिग्री उत्तरी आक्षासमा फैलियको छ ?
- २६ डिग्री २७ मिनेटदेखि ३० डिग्री २२ मिनेट
- २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट
- २६ डिग्री २७ मिनेटदेखि २२ डिग्री ३० मिनेट
- २२ डिग्री २६ मिनेटदेखि ३० डिग्री २७ मिनेट
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel