१. फ्रान्सका राजा लुई १६ औ लाई कहिले मृत्युदण्ड दिइयो ?
- सन् १७८९
- सन् १७९१
- सन् १७९५
- सन् १७९३
Report this question
२. निमन भनाइहरु माथि विचार गर्नुहोस र सहि उत्तर छानुहोस ?
१. सार्क मुलुकहरु बीच यातायातको संजाल विस्तार सम्बन्धि BBIN सम्झौतामा यो क्षेत्रका ४ मुलुक आबद्द छ ।
२. Interpol को क्षेत्रिय सभा चीनमा भएको थियो ।
३. गौर आवासीय नेपालीहरुको संगठन (NRN) को आठौ सम्मेलनबाट भवन भट्ट निर्वाचित भएका छन् ।
४. धनको धव्वा नामक कृतिका लेखक गुरुप्रसाद मैनाली हुन् ?
- सबै ठिक
- १,३,४ ठिक
- सबै ठिक
- १,३ ठिक
Report this question
३. समूह I र समूह II बीच जोडामिलाउनुहोस र कोडबाट सहि उत्तर छान्नुहोस् ।
समूह I समूह II
a) युरोप 1. सीसेल्स
b) अफ्रीका 2. एन्डोरा
c) एसिया 3. कोलम्बिया
d) दक्षिण अमेरिका 4. अजरबैजान
- a-1, b-2, c-3, d-4
- a-2, b-1, c-3, d-4
- a-2, b-1, c-4, d-3
- a-4, b-2, c-3, d-1
Report this question
४. भौगोलिक आधारमा एशिया महादेशलाई कति भागमा बिभाजन गरिएको छ ?
- ९ भागमा
- ७ भागमा
- ६ भागमा
- ५ भागमा
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel