१. सूर्यलाई हेर्न बनाइएको यनत्रलाई के भनिन्छ ?
- हेलिस्कोप
- फेदोमिटर
- टेलिस्कोप
- कुनै पनि होइन
Report this question
३. समूह I र समूह II बीच जोडामिलाउनुहोस र कोडबाट सहि उत्तर छान्नुहोस् ।
समूह I(महादेश) समूह II(पर्वत)
a) दक्षिण अमेरिका 1. किलिमङ्ग्जरो
b) उत्तर अमेरिका 2. माउन्ट एल्ब्रुज
c) युरोप 3. मेकिल्ने
d) अफ्रिका 4. एकान्कागुवा
- a-4, b-3, c-2, d-1
- a-1, b-3, c-2, d-4
- a-4, b-2, c-3, d-1
- a-4, b-1, c-2, d-3
Report this question
४. नेपालको ताजमहल भनिने रानी महल कुन जिल्लामा छ ?
- गुल्मी
- पाल्पा
- बाग्लुङ्ग
- स्याङ्जा
Report this question
५. नेपालले विश्वको कुन क्षेत्रफ़लको कति प्रतिशत भू-भाग ओगटेको छ ?
- ०.०३
- ०.३
- ०.००३
- ०.०००३
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel