१. सुर्यको आकर्षण शक्ति पृथ्वीको भन्दा कतिगुना बढी छ ?
- २२ गुना
- २४ गुना
- २६ गुना
- २८ गुना
Report this question
२. तलका भनाई बिचार गर्नुहोस ।
१. मरुभूमि नभएको एक मात्र माहादेश युरोप हो ।
२.थारु मरुभूमिको चीनको स्वाससित प्रदेश तिब्बतमा पर्दछ ।
३.ग्रेट भिक्टोरिया मरुभूमि अष्ट्रेलिया माहादेश्मा पर्दछ ।
४.पाटागोनिया मरुभूमि दक्षिण अमिरिकामा पर्दछ ।
माथिको भनाईमध्ये गलत भनाइ कुन हो/हुन् ।
- १ र २
- २ र ३
- २ र ४
- २ मात्र
Report this question
४. सगरमाथा आरोहणका सम्बन्धमा तलका भनाई बिचार गर्नुहोस ।
१.सगरमाथाको सबैभन्दा बढी पटक आरोहण गर्ने महिला नेपालको लाक्पा शेर्पा हुन् ।
२.लाक्पा शेर्पाले वि.सं.२०७३ जेठ ७ गतेसम्ममा सगरमाथाको ७ पटक आरोहण गरिसकेकी छन् ।
३.सगरमाथाको सबैभन्दा बढी पटक आरोहण गर्ने आप्पा शेर्पा र फुवा टासी शेर्पा हुन् ।
४.आप्पा शेर्पा र फुवा टासी शेर्पाले हालसम्म समान २१/२१ पटक सगरमाथा आरोहण गरिसकेका छन् ।
- १,२,३,र ४ सबै
- १,२,र ३ मात्र
- १ र २ मात्र
- १ मात्र
Report this question
५. नेपालको रास्ट्रीय जनगणना २०६८ अनिसार पुरुषको भन्दा महिलाको जनसंख्या कतिले बढी छ ?
- ७९६५४२५
- ७९६४२२
- ७९६५४२०
- ७९६६२२
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel