१. वायुमण्डलमा रहेको ग्यासको आधारमा तलका जोडामिलनमा नमिल्ने जोडा कुन हो/हुन् ?
a) Nitrogen -78.0841
b) Oxygen - 20.9486
c) Argon - 5.339
d) Co2 - 0.0318
- a & b
- b & c
- c
- d
Report this question
२. समूह I र समूह II बीच जोडामिलाउनुहोस र कोडबाट सहि उत्तर छान्नुहोस् ।
समूह I समूह II
a) सबैभन्दा ठुलो भूपरिवेष्ठित राष्ट्र 1. भारत
b) जनसंख्याका आधारमा सबैभन्दा ठुलो राष्ट्र 2.रसिया
c) क्षेत्रफ़लका आधारमा सबैभन्दा ठुलो राष्ट्र 3. चिन
d) जनसंख्याका आधारमा सबैभन्दा ठुलो प्र्रजातान्त्रिक राष्ट्र 4. कजाकस्तान
- a-4, b-3, c-2, d-1
- a-4, b-3, c-1, d-2
- a-3, b-4, c-2, d-1
- a-2, b-4, c-3, d-1
Report this question
३. अफ्रिका महादेशको सबैभन्दा अग्लो स्थानको उचाई कति छ ?
- ८,८४८ मिटर
- ५,८९५ मिटर
- ७,८९५ मिटर
- ६,८९५ मिटर
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel