१. महासागरको गहिराई नाप्ने यन्त्र्रलाइ के भनिन्छ ?
- थर्मोमिटर
- ब्यारोमिटर
- ल्याक्टोमिटर
- फेद्मोमिटर
Report this question
२. समूह I र समूह II बीच जोडामिलाउनुहोस र कोडबाट सहि उत्तर छान्नुहोस् ।
समूह I(सिचाई आयोजना) समूह II(संचालित जिल्ला)
a) चन्द्र्रनहर 1. बाके
b) कमलानहर 2. बर्दिया
c) सिक्टा सिचाई 3. सप्तरी
d) राजपुर सिचाई आयोजना 4. सिराहा/धनुषा
- a-1, b-2, c-3, d-4
- a-3, b-4, c-1, d-2
- a-1, b-2, c-4, d-3
- a-2, b-1, c-3, d-4
Report this question
४. तलका भनाइ बिचार गर्नुहोस ।
१. म्यानाकार्टालाई मानव अधिकारको पहिलो लिखित दस्तावेज मानिन्छ ।
२. म्यानाकार्टामा सन् १२१५ मा राजा जोनले हस्ताक्षर गरेका थिए ।
३. म्यानाकार्टामा ६१ वटा धारा छन् ।
४. म्यानाकार्टा विधानमा रोनिमेड भन्ने ठाउमा हस्ताक्षेर भएको थियो ।
माथिका भनाइका आधारमा सहि उत्तर छान्नुहोस् ।
- १,२,३ र ४ सबै
- १ गलत बाकि सहि हुन्
- २ गलत बाकि सहि हुन्
- ३ गलत बाकि सहि हुन्
Report this question
५. भगत सिह, राजगुरु र शुकदेव्लाई कहिले फासीमा चढाईयो ?
- १९३० मार्च २३
- १९३१ मार्च २३
- १९३२ मार्च २३
- १९३३ मार्च २३
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel