१. ओजोन तह पृथ्वीको कति माथि रहेको छ ?
- ५ देखि १० कि.मि माथिसम्म
- १० देखि २५ कि.मि माथिसम्म
- २५ देखि ५० कि.मि माथिसम्म
- ५० देखि १०० कि.मि माथिसम्म
Report this question
३. समूह I र समूह II बीच जोडामिलाउनुहोस र कोडबाट सहि उत्तर छान्नुहोस् ।
समूह I समूह II
a) पृथ्वीको भित्री भागमा पग्लेको अवस्थामा रहेको तातो पदार्थ 1) म्याग्मा
b) पृथ्वीको भित्री भागमा रहेको तातो पदार्थ सतहमा आएपछिको नाम 2) लाभा
c) तातो पदार्थ सतहमा आउने मार्ग 3) डाइक
d) तातो पदार्थ आउने मुख्य मार्गको दायाबायाबाट गएका अन्य साना मार्ग 4) नली
- a-1, b-2, c-3, d-4
- a-1, b-2, c-4, d-3
- a-1, b-3, c-2, d-4
- a-1, b-4, c-2, d-3
Report this question
४. तलका जोडा मिलानमा गलत जोडामा कुन हो/हुन् ?
१. हयातुङ् झरना -तेह्थुम
२. पोकली झरना -ओखलढुङ्गा
३. टिपताला झरना -मनाङ्ग
४. सुलिगाढ़ी -रोल्पा
- १,२ र ३
- २,३ र ४
- ३ र ४
- ४ मात्र
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel