१. Bile is secreted by Liver & Bile is Stored..............................?
- Liver
- Pancreas
- Kidney
- Gall Bladder
Report this question
२. RedBlood Cell (R.B.C) को Life Span कति समय को हुनछ ?
- १२० दिन
- १२० घण्टा
- १३५ दिन
- ३५ घण्टा
Report this question
३. Most common cause of Blindness in Nepal ?
- Night Blindness
- Cataract
- Glaucoma
- Conjunctivitis
Report this question
४. निम्न लिखित भनाइ कसको हो विचार गर्नुहोस । "स्वास्थ्य शिक्षा ति अनुभाविहरुको निचोड हो " जसले वैयतिक सामुदायिक तथा जति विशेषका स्वास्थ्यसम्बन्धी बानि, धारणा र ज्ञानलाई सुहाउदो प्रभाव पर्दछ ?
- W.H.O
- Tams De. Uda
- UNICEF
- Red-Cross
Report this question
५. मानौ तपाई हे.पो. ईन्चाज हुनुहुन्छ Immunization को दिन बच्चाका आमाहरुलाई सर्वोतम् पिठो बनाउने तरिका सिकाउदै हुनुहुन्छ भने कुन विधी उपयुक्त ठान्नुहुन्छ ?
- समूह छलफल
- प्रदशनी
- अन्तर्वार्ता
- नाट्य अभिनय
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel