लोक सेवाले निकाल्यो नयाँ वार्षिक कार्यतालिका, कुन पदको विज्ञापन कहिले खुल्छ ?
क सेवा आयोगले सरकारी निकायका विभिन्न पदपूर्तिका लागि विज्ञापन गर्ने लगायत कामकारवाहीको वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।
बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै लोक सेवाले निजामती सेवा, सुरक्षा र...