Welcome, Guest

नासु ऐच्छिक पत्र जनसंख्या अध्ययन

2019-04-25 / 2.1K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

बैज्ञानिक पञ्जीकरणको सुरूवाल कुन देशबाट भयो???
- स्वीडेन
Census को उत्पत्ति ग्रिक भाषाको Cencere शब्दबाट भएको हो ।
ठिक कि बेठिक? ??
- बेठिक (ल्याटिन भाषाको Cencere शब्द)
जनसंख्या तथ्यांकको सबैभन्दा महत्वपूर्ण स्रोत जनगणना हो ।
ठिक कि बेठिक? ??
- ठिक
नेपालमा VRS को थालनी वि.स. 2035 असार 1 गते बाट भएको हो ।
ठिक कि बेठिक? ??
- बेठिक
VRS (Vital Registration System)व्यक्तिगत घटना दर्ता प्रणालीको थालनी:-2034 बैसाख 1
प्रशासनिक अभिलेखलाई पूर्ण अभिलेख पनि भनिन्छ ।
ठिक कि बेठिक???
- बेठिक
अनुसन्धानकर्ता आफै गएर अनुसन्धानको आवश्यक जानकारी ल्याउने तथ्यांकलाई लाई कस्तो स्रोत भनिन्छ???
- प्रथमिक स्रोत
अनुसन्धान प्रतिबेदन प्राथमिक स्रोत अन्तर्गत पर्छ ।
ठिक कि बेठिक???
- बेठिक
जनसंख्या दर्ता पुस्तिका द्वितीय स्रोत हो । 
ठिक कि बेठिक???
- बेठिक
UN ले जनसंख्या अभिलेखलाई कहिले परिभाषित गर्यो???
- सन् 1962 
UN को जनसंख्या अभिलेख सम्बन्धी परिभाषा 
- प्रत्येक व्यक्तिको जीवनमा घटेका खास घट्नाहरूको अभिलेख राख्ने तरिका जनसंख्या अभिलेख हो जस अन्तर्गत प्रत्येक व्यक्तिको जीवनमा घटेका खास घट्नाहरू र छानिएका बिशेषताहरूको अभिलेख राखिन्छ ।"
वातावरण परिषदको अध्यक्ष को रहने व्यवस्था छ???
- प्रधानमंत्री 
2068 को जनगणना अनुसार हुम्ला जिल्लाको जनघनत्व कति छ???
- 9 प्रति व.कि.मी
2068 को जनगणना अनुसार 14 वर्ष वा सो भन्दा कम उमेर समुहको जनसंख्या कति प्रतिशत छ????
- 34.91%
 

Notice (1024): Element Not Found: Elements/Ads/admana_ad.ctp [CORE/Cake/View/View.php, line 421]
You need to login to comment.

Facebook Comments