Welcome, Guest

नेपाल खाध संस्थान सहायक 4 मा सोधिएको के प्रश्न उतर हरु

2019-04-25 / 3K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

1) नेपालको संविधानले राजकीय सता कसमा निहित रहने व्यवस्था गरेको छ ?
= नेपाली जनता
2) PM kp oli द्रारा चोभारको सुख्खा बन्दरगाहको शिलान्यास कहिले
= 2075/10/03
3) परमाणु सिद्धान्तका पिता
= जोन डाल्टन
4) प्रतिनिधि सभाले कुन संबैधानिक निकायको कामको अनुगमन र मुल्यांकन गर्न निदेशन दिन सक्दैन ?
= राष्ट्रिय मानव अधिकार आयोग
5) नेपालको संबैधानिक इतिहासमा नेपालको बर्तमान संविधान कति औ हो ?
= 7 औ
6) स्थानीय संचालक ऎन 2074 अनुसार पहाडी जिल्ला
= दिइएको कुनै नि नाइ
7) लिच्छविकालमा जिल्ला लाई के भनिन्थ्यो
= बिषय
8) राणा कालमा सामान्य प्रशासन र गुह सम्बन्धि काम गर्ने अड्डा कुन
= मुलुकी अड्डा
9)2074 को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन कहिले
मंसिर 10 र 21 गते
10) चेपाङको पुरोहित
= पाँडे
11) नेपालमा हालै आर्थिक गणना कति औ हो ?
= पहिलो
12) 2019 jan 22-25 सम्म स्विट्जरल्याण्डको डाबोसमा सम्पन्न बैठक के सग सम्बन्धित छ
= विश्व आर्थिक मञ्च
13) हाल सम्म नेपाल मा सम्पन्न सार्क शिखर सम्मेलन कुन कुन
=3/11/18
14) पानीमुनिको ध्वनी नाप्ने यन्त्र कुन
= हाइड्रोफोन
15) FAO को प्रधान कार्यलाय कहाँ
= रोम इटाली
16) वर्तमान संविधानमा संघ र प्रदेशबिच अधिकार का बिषय कुन अनुसूची मा
= 7
17) संविधान अनुसार दिएका मध्ये कुन पदको नियुक्ति को लागि संसदिय सुनुवाइको आवस्यकता पर्दैन
= सभामुख
18) नेपालको संविधानको पहिलो संम्शोधन कहिले
= 2072/11/16
19) मदन पुरस्कार प्राप्त गर्ने तेस्रो महिला
= राधा पौडेल
20) 2074 को जगदम्बाश्री पुरस्कार
= दुर्गा बराल
21) फिफाले विश्व कप फुटबल खेल्ने राष्ट्र कति पुराउने निर्यण
= 48
22) प्रत्येक क्रियामा जहिले पनि बराबर तर बिपरित प्रतिक्रिया हुन्छ यो न्युटन को कुन नियम
= तेस्रो
23) UNO ले कहिले सम्ममा विश्व बाट भोकमरी हटाउने लक्ष्य
= सन 2050
24) नेपालमा पछिल्लो पटक लगानी सम्मेलन कहिले
= 2075 चैत 15/16 गते।

Notice (1024): Element Not Found: Elements/Ads/admana_ad.ctp [CORE/Cake/View/View.php, line 421]
You need to login to comment.

Facebook Comments