Current Affair Quiz: Falgun 24- Falgun 30 [2074]
1. नेपालको माहिला राजदूत बिन्देस्वरी शाह हुन भने पहिलो महिला सचिव को हुन् ?
- सुजता कोइराला
- नविना लामा
- चित्रकला यादव
- चन्द्रकला किरण
2. सार्क राष्ट्रका अग्रणी अधोगी-व्यवसायीहरुको छैठौ सम्मेलन कहा आयोजना गरियको छ ?
- भारत
- भुटान्
- नेपाल
- पाकिस्तान
3. राष्ट्रपति विधादेवी भण्डारी दोश्रो कार्यकालका लागि रास्ट्रपतिमा निर्वाचित हुदा कति भोट प्राप्त भएको थियो ?
- ३९२७५
- २८६५७
- २९६५२
- २५४५६
4. यूएस-बंगला एयरलाइन्सको बिमान दुर्घटनामा कति नेपालीले ज्यान गुमाएका थिए?
- ५१ जना
- ७१ जना
- २२ जना
- २० जना
5. विश्व आर्थिक मन्चले प्रकासित यात्रा र पर्यटन प्रतिस्पर्धात्मक सुचाङ्क 2017 अनुसार बिस्वभरका 136 अर्थ ब्यावस्थामा नेपाल कति औ स्थानमा छ ?
- १०५ स्थानमा
- १०३ स्थानमा
- १०० स्थानमा
- १०४ स्थानमा
6. नेपालमा कहिले देखि सार्वजनिक सडकमा २० वर्ष पुराना सवारीसाधन चलाउन रोक लगाइयो ?
- २०७४ चैत्र १
- २०७४ कार्तिक १
- २०७४ फाल्गुन २९
- २०७४ चैत्र २
7. विश्वका सुप्रसिद्ध वैज्ञानिकहरु अल्बर्ट आइन्स्टाइनको जन्म कहिले भएको थियो ?
- 14 april 1874
- 15 may 1875
- 14 march1879
- 14 march 1877
Quiz Information
No. of Questions: |
7 |
Published On: |
2018-03-13 |
Total Views |
3,283 |
Share Quiz with Friends !!!
Total Questions:- 7
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel