Current Affair Quiz: Mangsir 07 - Mangsir 13 [2074]
1. वि. स. २०७४ मङ्सिरमा सम्पन्न प्रधान सेनापति पाँचौँ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?
- एपीएफ क्लब
- टिएफ क्लब
- टिएसी क्लब
- पिएफ क्लब
2. सन् २०१७ नोभेम्बर अन्तर्राष्ट्रिय सहकारी महासंङ्घ (International Co-operative Alliance-ICA) को सम्मेलन कहाँ सम्पन्न भयो ?
- जापान
- मलेसिया
- कतार
- कोरिया
3. इन्टरनेट सेवा प्रदायक एवम् सुचना प्रविधिको क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्थाको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीएनओजी) को तीनदिने सम्मेलन कहाँ आयोजना गरिएको छ ?
- इटहरी(वि.सं. २०७४ मङ्सिर २३-२५)
- चितवन (वि.सं. २०७४ मङ्सिर २३-२५)
- झापा (वि.सं. २०७४ मङ्सिर २३-२५)
- इलाम (वि.सं. २०७४ मङ्सिर २३-२५)
4. नेपाल चलचित्र कलाकार संङ्घ रार्ष्ट्रिय पुरस्कार-२०७४ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
- मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य
- दिपकराज गिरी र दिपाश्री निरौला
- मदनकृष्ण श्रेष्ठ
- दिपाश्री निरौला
5. २९औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन कहाँ सम्पन्न भयो ?
- बिरगन्ज (वि.सं. २०७४ मङ्सिर)
- जनकपुरधाम (वि.सं. २०७४ मङ्सिर)
- हेटौडा (वि.सं. २०७४ मङ्सिर)
- मन्थली (वि.सं. २०७४ मङ्सिर)
6. सन् २०१७ नोभेम्बर २७ मा अमेरिकाको लसभेगासमा सम्पन्न ६६औँ मिस युनिभर्स प्रतियोगिताको उपाधि जित्ने सुन्दरी को हुन् ?
- दक्षिण अफ्रिकाकी सुन्दरी डेमी लेच नेल पिटर्स
- दक्षिण अफ्रिकाकी सुन्दरी हेरीच पौल
- दक्षिण अफ्रिकाकी सुन्दरी केल्विन केलिन
- दक्षिण अफ्रिकाकी सुन्दरी मारिया बोर्गेस
7. वि.सं. २०७४ मङ्सिर ८ को मन्त्रिपरिषद् बैठकले १२ सय मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविधुत् आयोजना निर्माण सम्बन्धमा के निर्णय गरेको छ ?
- स्वदेशी पुँजी, प्रविधिको प्रयोग गरी निर्माण गर्ने र सबैलाई सस्तो दरमा बेच्ने
- स्वदेशी पुँजी, प्रविधिको प्रयोग गरी निर्माण गर्ने र सक्दो खपत गर्ने
- स्वदेशी पुँजी, प्रविधिको प्रयोग गरी निर्माण गर्ने र बेच्ने
- स्वदेशी पुँजी र प्रविधिको प्रयोग गरी निर्माण गर्ने
8. गायक तथा सङ्गीतकार खुसीराम पाख्रिनको निधन कहिले भएको हो ?
- वि. सं. २०७४ मङ्सिर ५
- वि. सं. २०७४ मङ्सिर ८
- वि. सं. २०७४ मङ्सिर १३
- वि. सं. २०७४ मङ्सिर १८
9. यस बर्स (२०७४) को भैरव अर्याल स्मृति पुरस्कार कसलाई प्रदान गरियो ?
- ग्लोबल पिस फाउन्डेसन
- नेपाल युथ फाउन्डेसन
- धुर्मुस-सुन्तली फाउन्डेसन
- नेपाल पबलिक् युथ फाउन्डेसन
10. वि. सं. २०७४ मा मनाइएको तेश्रो चुरे संरक्षण दिवसको नारा के रहेको छ ?
- चुरेको माटो चुरेलाई, सफा माटो सबैलाई
- चुरेको पानी चुरेलाई, सफा पानी सबैलाई
- चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई
- चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई सधैलाई
11. सन् २०१७ नोभेम्बरमा मलेसियामा मम्पन्न यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता राष्ट्र कुन हो ?
- अफ्रीका
- अफगानिस्तान
- अल्जेरिया
- युरोप
12. नेपाल दूरसञ्नचार प्राधिकरणका अनुसार वि. सं. २०७४ भदौ महिनासम्म नेपालमा इन्टरनेट प्रयोग गर्ने जनसङ्ख्या कति रहेको छ ? -
- १ करोड ५५ लाख ७ हजार (५५.५प्रतिशत)
- १ करोड ५७ लाख ९ हजार (५२.८ प्रतिशत)
- १ करोड ६२ लाख १२ हजार (६०.२ प्रतिशत)
- १ करोड ६३ लाख १६ हजार (६१.५८ प्रतिशत)
Quiz Information
No. of Questions: |
12 |
Published On: |
2017-12-12 |
Total Views |
1,192 |
Share Quiz with Friends !!!
Total Questions:- 12
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel