2077-07-29 / 185 0
१) नेपालको पहिलो मदिरा निषेधित स्थानीय तह कुन हो ?
- रारा छायानाथ न.पा., मुगु
२) नेपालमा साक्षरता बढी भएका प्रमुख पाँच जिल्ला कुन-कुन हुन्
- काठमाडौं, ललितपुर, कास्की, भक्तपुर र ईलाम
३) हिमालयन इन्साइक्लोपेडिया भनी कसलाई चिनिन्छ ?
- एलिजावेथ हेली
४) प्रदेश नं. ५ को नामाकरण कहिले भएको हो?
- बि. सं. २०७७ असोज २० ( लुम्बिनि प्रदेश)
५) विश्व बासोबास दिवस, 2020 को नारा के हो ?
- Housing for all, a better urban future
६) तेजाब तथा अन्य रासायनीक पदार्थ (नियामन) अध्यादेश- २०७७ कहिले जारि गर्यो?
- बि. सं. २०७७ असोज १२
७) नेपालको पहिलो खुल्ला दिशामुक्त क्षेत्र घोषित गर्ने जिल्ला कुन हो ?
- कास्की
८) कुन देशले COVID-19 माहामारीलाई रोक्नको लागी “No Mask, No Service” नीति अपनाएको छ ?
- बांलादेश
९) नेपाल – भारत फ्रेन्चाइज एक्सपो कहिले भएको थियो?
- सन 2020 नोभेम्बर 2, 3 र 4
१०) लैङ्गीक समानता तथा महिला सशक्तिकरण सम्बन्धी संयुक्त राष्ट्रसङ्घिय तिकाय युएन वुमनको कार्यकारी बोर्ड सदस्यमा नेपाल कहिले निर्वाचित भएको हो ?
- सन् 2018 अप्रिल
११) नेपालको पहिलो खुल्ला दिशामुक्त घोषित जिल्ला कास्कि हो भने पहिलो खुल्ला दिशामुक्त अञ्चल कुन हो ?
- धौलागिरी
१२) नेपालमा विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गर्ने पहिलो बैंक कुन हो ?
- नबिल बैंक
१३) विश्व हात धुने दिवस कहिले मानिन्छ र यस बर्ष यो दिवसको नार के रहेको छ ?
- अक्टोवर १५, हातको सरसफाई सबैका लागी सबुन पानी हात सबै साथसाथ ( यो दिवस सन 2008 बाट मनाउन थलिएको हो)
१४) सन् 2030 सम्म पेट्रोल डिजेलबाट चल्ने सवारीसाधन प्रतिबन्ध गर्ने घोषण कुन देशले गरेको हो?
- आयर ल्याण्ड
१५) बिराटनगर विमानस्थललाई अन्तरष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नति गर्ने सम्बन्धी समझदारीपत्रमा कहिले हस्ताक्षर गरियो?
-बि. सं. २०७७ असोज १९