Welcome, Guest

लोक सेवा समसामायिक शृंखला ( कार्तिक २१) २०७७

2077-07-29  /  185 0

१) नेपालको पहिलो मदिरा निषेधित स्थानीय तह कुन हो ?

- रारा छायानाथ न.पा., मुगु

२) नेपालमा साक्षरता बढी भएका प्रमुख पाँच जिल्ला कुन-कुन हुन्

- काठमाडौं, ललितपुर, कास्की, भक्तपुर र ईलाम

३) हिमालयन इन्साइक्लोपेडिया भनी कसलाई चिनिन्छ ?

- एलिजावेथ हेली

४) प्रदेश नं. ५ को नामाकरण कहिले भएको हो?

- बि. सं. २०७७ असोज २० ( लुम्बिनि प्रदेश)

५) विश्व बासोबास दिवस, 2020 को नारा के हो ?

- Housing for all, a better urban future

६) तेजाब तथा अन्य रासायनीक पदार्थ (नियामन) अध्यादेश- २०७७ कहिले जारि गर्यो?

- बि. सं. २०७७ असोज १२

७) नेपालको पहिलो खुल्ला दिशामुक्त क्षेत्र घोषित गर्ने जिल्ला कुन हो ?

- कास्की

८) कुन देशले COVID-19 माहामारीलाई रोक्नको लागी “No Mask, No Service” नीति अपनाएको छ ?

- बांलादेश

९) नेपाल – भारत फ्रेन्चाइज एक्सपो कहिले भएको थियो?

- सन 2020 नोभेम्बर 2, 3 र 4

१०) लैङ्गीक समानता तथा महिला सशक्तिकरण सम्बन्धी संयुक्त राष्ट्रसङ्घिय तिकाय युएन वुमनको कार्यकारी बोर्ड सदस्यमा नेपाल कहिले निर्वाचित भएको हो ?

- सन् 2018 अप्रिल

११) नेपालको पहिलो खुल्ला दिशामुक्त घोषित जिल्ला कास्कि हो भने पहिलो खुल्ला दिशामुक्त अञ्चल कुन हो ?

- धौलागिरी

१२) नेपालमा विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गर्ने पहिलो बैंक कुन हो ?

- नबिल बैंक

 १३) विश्व हात धुने दिवस कहिले मानिन्छ र यस बर्ष यो दिवसको नार के रहेको छ ?

- अक्टोवर १५, हातको सरसफाई सबैका लागी सबुन पानी हात सबै साथसाथ ( यो दिवस सन 2008 बाट मनाउन थलिएको हो)

 १४) सन् 2030 सम्म पेट्रोल डिजेलबाट चल्ने सवारीसाधन प्रतिबन्ध गर्ने घोषण कुन देशले गरेको हो?

- आयर ल्याण्ड

 १५) बिराटनगर विमानस्थललाई अन्तरष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नति गर्ने सम्बन्धी समझदारीपत्रमा कहिले हस्ताक्षर गरियो?

-बि. सं. २०७७ असोज १९


You need to login to comment.

Facebook Comments