Welcome, Guest

लोक सेवा समसामायिक शृंखला ( कार्तिक २०) २०७७

2077-07-20  /  141 0

१) सरकारले पहिलो चरणमा कति जिल्लामा गरिब घरपरिवार सर्वेक्षण कार्य सञ्चालन गयो ?

- २६ (गरिब घरपरिवारको पहिचान गरेर परिचयपत्र वितरण गर्ने र उनीहरूलाई सा सशक्तीकरण गर्ने उद्देश्य राखिएको ।)

२) अन्तरष्ट्रिय गरिबी निवारण दिवस कहिले मनाईन्छ र 2020 मा यो दिवस के नाराका साथ मनाइयो?

- अक्टोवर १७ / ‘Acting together to Achieve Social and Environmental Justice for all.’

३) नेपाल संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा कुन अवधीका लागी पुनः निर्वाचित भएको हो ?

- सन् 2021 – 2023

४) नेपाल सरकारले नेपालभरका श्रम सम्बन्धी मुद्दा हेर्ने गरी श्रम अदालत कहिले गठन गरेको हो ?

- बि. सं. २०७७ असोज २९ गते

५) 2020 को सर्बेक्षणको आधारमा नेपाल भोकमारी सुचाकांकमा कति औं स्थानमा रहेको छ ?

- ७३ औं

६) माधब प्रसाद घिमिरेको निधन कहिले भयो ?

- बि. सं. २०७७ भदौ २ गते

७) हाल मदन र जगदम्बा श्री पुरस्कारको राशि कति रहेको छ ?

- जनही ४ लाख (बि. सं. २०७५ बाट)

८) बांगलादेशमा बलतकारीलाई मृत्युदण्डको सजाय कहिले देखि लागु भयो?

- सन् 2020 अक्टोवर १३ वाट

९) हिम चितुवा अर्थात आङरिता शेर्पाको निधन कहिले भयो ?

- बि. सं. २०७७ असोज ५ गते

१०) धान दिवस २०७७ को नारा के रहेको छ ?

- धान उत्पदनमा बृद्धी, आत्मनिर्भरता र समृद्धि

११)अष्ट्रेलियास्थित लबि इन्स्टिच्युटद्वारा सन् 2020 को अक्टोवरमा प्रकासित प्रतिबेदन अनुसार विश्वका सबैभन्दा शक्तिशाली ( Super Power) देशको सुचिमा परेका राष्ट्रहरु कुन कुन हुन् ?

- अमेरिका र चिन

१२) 'युनेस्को अन्तराष्ट्रिय शिक्षा पुरस्कार 2020’ नेपालको कुन संस्थालाई प्रदान गरियो?

- एजिङ नेपाल

१३) सन् 2020 को नोबेल शान्ती बिजेता को हुन् ?

- World Food Program ( विश्व खाद्य कार्यक्रम )

१४ वि. सं. २०७७ भदौ सम्ममा कति स्थानिय तहमा बाणिज्य बैंकको पहुच पुगेको छ?

- ७४७ स्थानिय तहमा

१५) UNICEF का अनुसार सबै भन्दा बढी बालविवाह हुने देश कुन हो ?

- मध्य अफ्रिकि गणतन्त्र


You need to login to comment.

Facebook Comments